मुगुमा १ बजेसम्म ४३.५८ प्रतिशत मत खस्यो
मुगु - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा मुगुमा ४३.५८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन कार्यालय मुगुका अनुसार दिउँसो १ बजे सम्म १५७०५ मत खसेको हो ।
जसमा ८हजार ९७ महिला र ७हजार ६ सय ८ पुरुषले मताधिकार प्रयोग गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १३:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

