Harsamaya
मुगुको खत्याडसहित तीन गाउँपालिकामा अस्पताल निर्माण अलपत्र
मुगुको खत्याडसहित तीन गाउँपालिकामा अस्पताल निर्माण अलपत्र गाउँपालिकाका अनुसार हालसम्म ठेकेदार कम्पनीलाई २ करोड ५८ लाख रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको छ । अन्तिम म्याद २०८३ साल मंसिरसम्म भए पनि अझै ७० प्रतिशतभन्दा बढी काम बाँकी रहेको देखिन्छ ।
ज्येष्ठ नागरिकप्रति सम्मान : छायानाथ रारा नगरपालिकाद्वारा न्यानो कपडा वितरण
ज्येष्ठ नागरिकप्रति सम्मान : छायानाथ रारा नगरपालिकाद्वारा न्यानो कपडा वितरण नगरपालिकाले ज्येष्ठ नागरिकहरूको सम्मान, सुरक्षा तथा हेरचाहलाई प्राथमिकतामा राख्दै हरेक वर्ष यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । चिसो मौसममा ज्येष्ठ नागरिकलाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यो पहललाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।
मुगुमा नेपाली कांग्रेसका खड्क बहादुर शाही विजयी
मुगुमा नेपाली कांग्रेसका खड्क बहादुर शाही विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० मत पाएका थिए । यस्तै नेकपाका चन्द्र बहादुर शाहीले ५५५८ मत पाउँदै तेस्रो भएका थिए ।
मुगुमा १ बजेसम्म ४३.५८ प्रतिशत मत खस्यो
मुगुमा १ बजेसम्म ४३.५८ प्रतिशत मत खस्यो मुख्य निर्वाचन कार्यालय मुगुका अनुसार दिउँसो १ बजे सम्म १५७०५ मत खसेको हो ।
मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन
मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन नेपाली सेनाको श्री हनुमानध्वज गुल्म, हुटु मुगुको आयोजनामा सदरमुकाम गमगढीस्थित श्री देवीदत्त गण (ख) गुल्म, सुसेमुमा सुरक्षा प्रदर्शन गरिएको हो।
मुगुमा सात दलले गराए उम्मेदवारी दर्ता
मुगुमा सात दलले गराए उम्मेदवारी दर्ता बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदारी सात दलका उम्मेदारहरुले दर्ता गराएका हुन् ।
जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे..
जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे.. यससँगै यातायात, स्वास्थ्य, व्यापार कृषिमात्र नभै सोरुगाँउपालिकाको जिबन सुधार सहजताको लागी यो पालिकाको ठूलो उपलब्धी रहेको सोरुगाँउपालिकाका अध्क्षय धर्म बहादुर शाहीले बताए ।
मुगुको सोरुमा ६ सय ६८ जनाको आँखा चेकजाँच, ५२ जना भन्दा बढीको निःशुल्क शल्यक्रिया
मुगुको सोरुमा ६ सय ६८ जनाको आँखा चेकजाँच, ५२ जना भन्दा बढीको निःशुल्क शल्यक्रिया सोरु गाँउपालिका वडा नम्बर ४ लिबु्रगाँउका बर्ष ८१का रनबिर शाहीलाई आँखा दुख्ने,चिलाउने,पाक्ने ,आसु झरिरहने ,सानो बस्तु देख्न नसक्ने,आफन्तहरूको सोर सुने मात्र चिन्न सक्ने समस्याले निकै हैरान भई रहेको थियो घरको आर्थिक अवस्था कमजोरी भएको कारण घरमै थल पर्नु बाध्य रहेको थिए ।
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष बितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष बितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन स्थानीय चालक सुसील बुढाले बताएअनुसार, रोजीरोटीका लागि बाध्य भएर उनी र अन्य चालकहरूले नाग्म–गमगढी सडक खण्डमा जोखिम मोलेर साना र ठूला सवारी साधनहरू चलाइरहेका छन् ।
जुम्लाको हिमामा भालुको आक्रमण ,दुई जना घाइते
जुम्लाको हिमामा भालुको आक्रमण ,दुई जना घाइते भालुको आक्रमणमा परि हिमा –५ का ३० वर्षीय हरिचन्द्र रोकाया गम्भीर घाइते भएका छन् भने उक्त गाउँकै ३५ वर्षीय गणेश रोकाया सामान्य घाइते भएको स्थानीयबासी दलबिर रोकायाले बताए । उनका अनुसार, अहिले रोकायालाई प्राथमिक उपचार पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको बताए ।
नेपालकै कान्छो निकुञ्जको रुपमा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना हुने
नेपालकै कान्छो निकुञ्जको रुपमा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना हुने डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग  जोडिएको मुगुम कार्मारोङ  गाउँपालिकाको डोल्फु क्षेत्रको करिब ९ सय ६ बर्गकिलोमिटर भू–भागलाई मात्र अलग गरेर छायाँनाथ राष्ट्रिय स्थापना निकुञ्ज स्थापना गरिएको पनि उनले जानकारी दिए ।
पुल निमार्ण भएको ६ महिना सम्म पनि जग्गाको मुआब्जा नपाउँदा स्थानीय द्वारा पुल सञ्चालनमा रोक
पुल निमार्ण भएको ६ महिना सम्म पनि जग्गाको मुआब्जा नपाउँदा स्थानीय द्वारा पुल सञ्चालनमा रोक गम गाढ खोलमा पुल निर्माण गर्दा स्थानीयहरूको जग्गा समेत क्षति भएकाले स्थानीयले त्यसको मुआब्जा माग गर्दै आएका छन् । गमगढी नाक्चेलाग्ना सडक अन्तर्गत अल्कासाँघुस्थित गम गाढ खोला माथि बनेको यो पुलको छेउमा रहेको जग्गा स्थानीय धनबहादुर मल्लको ५८८.७५ वर्ग मिटर खेति योग्य जमिन प्रयोग गरेर बनाइएको हो ।
Weather Update