Harsamaya
अख्तियारको उपसचिव हुँ भन्दै धम्काउने ऐभानबहादुर पक्राउ
अख्तियारको उपसचिव हुँ भन्दै धम्काउने ऐभानबहादुर पक्राउ नेपाल प्रहरीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै विभिन्न व्यक्तिलाई धम्काउने एकजनालाई पक्राउ गरेको छ ।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न नौ जना पक्राउ
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न नौ जना पक्राउ दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेको छ ।
रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ
रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ ईशनाथ नगरपालिका–३ का २१ वर्षीय मनिष कुमार साहलाई १८ गते झाझ पुलनजिक पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
भारत छिर्न खोज्दा विदेशी महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ
भारत छिर्न खोज्दा विदेशी महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ नेपाल-भारत सीमाबाट अवैध रूपमा भारत प्रवेश गर्ने तयारीमा रहेकी एक उज्बेक नागरिक महिला र एक नेपाली युवकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ ।
जेनजी आन्दोलनमा प्रहरी कार्यालय आगजनी गरेको आरोपमा पाँच पक्राउ
जेनजी आन्दोलनमा प्रहरी कार्यालय आगजनी गरेको आरोपमा पाँच पक्राउ काठमाडौँको बलम्बु, थानकोट, कपन र काँडाघारी क्षेत्रबाट बिहीबार पाँच जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
सर्लाहीमा महिलामाथि निर्घात कुटपिट, एक जना पक्राउ
सर्लाहीमा महिलामाथि निर्घात कुटपिट, एक जना पक्राउ सर्लाहीको बसबरिया गाउँपालिका-३, भवानीपुरमा एक परिवारमाथि निर्मम कुटपिट भएको छ। स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी छोरी र श्रीमतीलाई कुटपिट गरेको पीडित पक्षले जनाएका छन।
जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १५ जना पक्राउ
जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १५ जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी कार्यालयहरूमा भएको तोडफोड, आगजनी, चोरी तथा लुटपाटसम्बन्धी घटनामा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
भालुको पित्त जस्तो वस्तुसहित गोकर्णेश्वरबाट दुई युवक पक्राउ
भालुको पित्त जस्तो वस्तुसहित गोकर्णेश्वरबाट दुई युवक पक्राउ पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तीसार बुझाइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । 
सर्लाहीमा १७ वर्षअघि व्यापारी हत्या र लुटपाट प्रकरणका मुख्य आरोपी पक्राउ
सर्लाहीमा १७ वर्षअघि व्यापारी हत्या र लुटपाट प्रकरणका मुख्य आरोपी पक्राउ चौधरी आफ्नो पसल बन्द गरी छोरा सन्तोष चौधरीले चलाएको मोटरसाइकलमा घर फर्किँदै गर्दा मदनपुरको पनपिया पोखरी नजिकै पुग्दा रायसहितका व्यक्तिहरूले उनीहरूलाई रोकेका थिए ।
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ  साथै निजको यसअघि पनि विभिन्न मितिमा बैंकिङ कसूर तथा ठगी कसूर जस्ता आपराधिक गतिविधिमा संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ ।
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ प्रहरीका अनुसार दुवै घटनाका अभियुक्तमाथि लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही अघि बढाइएको छ ।
जेनजी प्रदर्शनमा तोडफोड र लुटपाटमा संम्लग्न भएका ११ जनालाई धरौटी बुझाउनासाथ पुन: पक्राउ
जेनजी प्रदर्शनमा तोडफोड र लुटपाटमा संम्लग्न भएका ११ जनालाई धरौटी बुझाउनासाथ पुन: पक्राउ पक्राउ परेकामध्ये केन्द्रीय कारागारका १८, डिल्लीबजार कारगारका १४, नख्खु कारागारका तीन र सिन्धुली कारागारका दुई जना रहेका थिए । 
Weather Update