कार्यालयमा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ
सोमबार, मंसिर २२, २०८२
गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् ।
स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
बुधबार, मंसिर १७, २०८२
कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२४ प ७९८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
नक्कली नेपाली नोट सहित तीन जना पक्राउ
बुधबार, मंसिर १७, २०८२
रौतहटबाट नक्कली नेपाली नोट सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी चौकी मठिया महुलीया र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्टको सयुक्त टोलीले पक्राउ गरेको हो ।
चार किलो लागू औषध गाँजा सहित तामाङ पक्राउ
सोमबार, मंसिर १५, २०८२
रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
बघौडा अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरु पक्राउ
आइतबार, मंसिर १४, २०८२
पक्राउ पर्नेमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ
शनिबार, मंसिर १३, २०८२
सात वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक ६७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
सुन र नगद लुटपाट गरेको आरोपमा चार जना पक्राउ
बिहीबार, मंसिर ११, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बैंकमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ
सोमबार, मंसिर १, २०८२
जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् ।
तीन राहदानी 'बिचौलिया' प्रहरीको नियन्त्रणमा
सोमबार, मंसिर १, २०८२
प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन 'बिचौलिया'लाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो ।
पूर्वसचिव अर्जुन कार्की पक्राउ
आइतबार, कात्तिक ३०, २०८२
नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ ।
वडाध्यक्षको हत्या आरोपी हवलदार यादव पक्राउ
आइतबार, कात्तिक ३०, २०८२
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ ।
मकवानपुरमा गोली हानी गोलेको हत्या, थोकर पक्राउ
शुक्रबार, कात्तिक २८, २०८२
मकवानपुरको राक्सिराङ गाउँपालिका-१, कोलगैरीमा शुक्रबार (कात्तिक २८) एकजनाको गोली हानी हत्या भएको छ ।
विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक पक्राउ
शुक्रबार, कात्तिक २८, २०८२
विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
साताको लोकप्रिय

