तीनवटै चीन नाका बन्द, आयात–निर्यात प्रभावित
बिहीबार, असोज १५, २०८३
त्यसपछि असोज १२ गते कालीगण्डकी नदीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि कोरला नाकाबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनसमेत रोकिएका छन्।
भोटेकोशी बाढीपछि चीनतर्फ फसेका ७०३ नेपालीलाई तातोपानी नाकाबाट फर्काइयो
बुधबार, भदौ २४, २०८३
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक गरेको विवरणअनुसार भदौ १८ गतेदेखि २४ गतेसम्म विभिन्न स्थानीय तह तथा उद्योग वाणिज्य संघको समन्वयमा उनीहरूलाई आवश्यक सहजीकरण गरी काठमाडौँसम्म पठाइएको हो।
चीनतर्फ अलपत्र ५७६ नेपालीको कोदारी नाकाबाट सकुशल उद्धार
सोमबार, भदौ २२, २०८३
स्थलमार्ग अवरुद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीलाई भदौ १८ गतेदेखि २२ गतेसम्म सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी नाकाबाट नेपाल प्रवेश गराइएको हो।
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
सोमबार, भदौ १५, २०८३
चिनियाँ पक्षको सूचनाका आधारमा भदौ दोस्रो साताबाट तातोपानी नाकाबाट सामान आयात सुरु भएको थियो। भदौ १२ गते आठ वटा कन्टेनर नेपाल भित्रिए पनि त्यसपछि थप कन्टेनर आउन सकेका छैनन्।
४० दिनपछि खुल्यो तातोपानी नाका जोड्ने सडक
सोमबार, भदौ ८, २०८३
सडक डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि सोमबारदेखि सवारीसाधन चल्न थालेका हुन्। सडक खुलाउन ६ वटा टिपर र १२ वटा ठूला मेसिन प्रयोग गरिएको थियो।
तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
शनिबार, साउन २३, २०८३
तातोपानी नाका अवरुद्ध हुँदा चीनबाट नेपाल भित्रिने विभिन्न व्यापारिक सामग्रीको आपूर्ति प्रभावित भएको छ। त्यस्तै, नेपालबाट चीनतर्फ हुने निर्यातसमेत प्रभावित भएको छ।
संघका अध्यक्ष बस्नेतको प्रश्न - २२ दिनदेखि बन्द अरनिको राजमार्गबारे सांसद किन मौन ?
बुधबार, साउन २०, २०८३
सामाजिक सञ्जालमार्फत उनले अरनिको राजमार्ग र तातोपानी नाका सांसदको प्राथमिकतामा नपरेको हो वा जानकारी नै नभएको हो भन्दै प्रश्न गरेका छन्।
केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या, तातोपानी नाकाबाट आयात सुस्त
आइतबार, मंसिर ७, २०८२
तातोपानीका प्रमुख भन्सार अधिकृत चुडाल चीनबाट सहज रुपमा सामान आयतका लागि चीनस्थित महावाणिज्य दूतावाससँग कुराकानी भइरहेको बताउँछन्।
इर्कुको पहिरो हट्यो, खुल्यो कोदारी राजमार्ग
सोमबार, असोज ६, २०८२
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे जानकारी लिएका थिए ।
तातोपानी नाका अवरुद्ध हुँदा दशैंका सामान बोकेका कन्टेनर बाटोमै अलपत्र
शनिबार, असोज ४, २०८२
भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा झरेको पहिरोका कारण धेरै गाउ समेत जोखिममा परेका छन् । स्थानीयहरुले बस्ती जोगाएर सडक बनाउनुपर्ने बताउदै आएका छन् ।
इकोमा पहिरो गएसँगै तातोपानी नाका बन्द, व्यवसायी भन्छन्,‘व्यवसायी मरेको मरेइ सरकार हेरेको हेरेइ’ [भिडियो]
बिहीबार, भदौ १२, २०८२
ल्हासादेखि तातोपानी नाकासम्म १५ सय गाडी नेपाल प्रवेशका लागि लाममा बसेको उपाध्यक्ष बस्नेत जानकारी दिए । `ल्हासा देखि तातोपानी बोर्डरसम्म १५ सय गाडी लाममा छ´, उनले भने, `केरुङमा ६०० कन्टेनर बाटो खुल्ने प्रतिक्षामा छन् ।’
तातोपानी नाका हुँदै २६ मालवाहक कन्टेनर भित्रिए
शुक्रबार, भदौ ६, २०८२
‘आज ४५ खाली कन्टेनर लिपिङ साईड चाइना तर्फ भित्रियो’, उनले भने, ‘२६ लोड कन्टेनर भन्सार क्षेत्रमा प्रवेश गरेको छ ।’
चीनमा अलपत्र परेका १७३ जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्के
बुधबार, साउन २८, २०८२
गत असार २४ गते आएको बाढीले मितेरी पुल बगाएपछि रसुवा नाका हुँदै आउजाउ ठप्प छ । केरुङ नाका बन्द भएपछि उनीहरु चीनतर्फ नै अलपत्र परेका थिए ।
साताको लोकप्रिय

-1788191016.jpg)