इकोमा गएको पहिरो र सडक भासिने समस्या लिएर सांसद सापकोटासहितको टोली पुग्यो प्राधिकरण
बुधबार, साउन २८, २०८२
व्यवसायीहरूले छिट्टै कुहिने फलफूललगायत खाद्यान्नहरू भरिया लगाइ बोकेर पहिरो तारेका छन् ।
केरुङमा गम्भीर बिरामी परेका नेपालीको क्रेनद्वारा उद्धार, अलपत्र परेका १६९ नेपाली पनि तातोपानी नाका हुँदै देश फर्कने
बुधबार, साउन २८, २०८२
स्थानीय प्रशासनको सहयोगमा उनीहरूको क्रेनमार्फत आकस्मिक उद्धार गरी उपचारका लागि पठाइएको रसुवा प्रशासनले जनाएको छ ।
चीनमा एक सय बढी नेपाली अलपत्र, स्वदेश फर्काइदिन माग
सोमबार, साउन २६, २०८२
यसै महिना चीनमा अलपत्र परेका २०५ जना नेपालीहरूको उद्धार गरिएको थियो । उनीहरू तातोपानी नाका हुँदै नेपाल पर्किएका थिए ।
फलफूल कुहिन थालेपछि बोकाएर पहिरो तारिदैं
आइतबार, साउन २५, २०८२
संघका अध्यक्ष बुद्धराज बस्नेतले दशैं तिहारको लागि हालिएको सामान बजारमा समयमा नपुग्दा महङ्गी बढ्ने बताए ।
एक साता पछि खुल्यो तातोपानी नाका
शनिबार, साउन १७, २०८२
हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोको सास्ती खेप्नु पर्ने तातोपानी नाकाले यसपटक पनि उस्तै सास्ती खेप्नु परेको व्यावसायीहरु बताउँछन ।
तातोपानीबाट भित्रिए सात अर्ब बढीको विद्युतीय गाडी
आइतबार, वैशाख ७, २०८२
अरू सबै जाँचपास भएर राजधानी पुगिसकेका छन् । भन्सारमा रहेका सात सय विद्युतीय गाडीको वैशाख महिनाभित्र जाँचपास भएर राजधानी प्रवेश गर्ने छन् । यी विद्युतीय सवारीसाधान आयातबाट तीन अर्ब ७५ करोड ६३ लाख रुपियाँ राजस्व संकलन भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।
चोभार सुख्खा बन्दरगाहमा पहिलो पटक चिनियाँ कन्टेनर, उत्साहित छन् व्यवसायी
शुक्रबार, चैत २९, २०८१
चिनियाँ नाकाबाट आएका सामान सोझै चोभार सुख्खा बन्दरगाहमा ल्याउने प्रक्रिया शुरु भएको छ । शुक्रबार पहिलो पटक तातोपानी नाका हुँदै चिनियाँ कन्टेनर चोभार सुख्खा बन्दरगाहमा ल्याइएको छ ।
साताको लोकप्रिय

