Harsamaya
एनपिएलः विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्ने
एनपिएलः विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्ने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको खेलअन्तर्गत आज बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीबीच दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ ।
पाचौँ खेलमा पोखरा एभेन्जर्सको दोस्रो जित, प्लेअफ दौडबाट बाहिरियो कर्णाली
पाचौँ खेलमा पोखरा एभेन्जर्सको दोस्रो जित, प्लेअफ दौडबाट बाहिरियो कर्णाली कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
एनपिएल: जनकपुरको चितवन तथा पोखरा र कर्णालीबीच भिडन्त
एनपिएल: जनकपुरको चितवन तथा पोखरा र कर्णालीबीच भिडन्त राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  आज दुई खेल हुँदैछन् ।
एनपीएल विश्राम: आज कुनै पनि खेल नहुने‚ भोली दुईवटा खेल
एनपीएल विश्राम: आज कुनै पनि खेल नहुने‚ भोली दुईवटा खेल दोस्रो सिजनको नेपाल प्रिमियर लिग(एनपीएल) मा आज कुनै पनि खेल नहुने भएको छ । आयोजक नेपाल क्रिकेट एशोसिएसनले आजलाई खेल विश्राम गरेको छ । 
एनपीएलमा आज कर्णाली र काठमाण्डूको भिडन्त
एनपीएलमा आज कर्णाली र काठमाण्डूको भिडन्त नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) कर्णाली याक्स र काठमाण्डू गोर्खाज आमने-सामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे खेल सुरु हुनेछ ।
जनकपुरलाई हराउँदै दुई खेल अगावै सुदूरपश्चिम प्लेअफमा प्रवेश
जनकपुरलाई हराउँदै दुई खेल अगावै सुदूरपश्चिम प्लेअफमा प्रवेश नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको दोस्रो खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफमा स्थान पक्क गरेको छ । 
एनपीएलमा आज चितवन राइनोज र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै
एनपीएलमा आज चितवन राइनोज र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्सबिच बजे हुनेछ । काठमाडौँको त्रिवि क्रिकेट मैदानमा जारि खेलमा बिहीबार साबिक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ । 
पोखराको निकाल्यो पहिलो जित, जनकपुर २४ रनले पराजित 
पोखराको निकाल्यो पहिलो जित, जनकपुर २४ रनले पराजित  नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेताविरुद्ध पोखरा एभेन्जर्सले २४ रनको जित निकालेको छ । दोस्रो संस्करणमा तेस्रो खेल खेल्दा पोखराको यो पहिलो जित हो ।
आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चौथो जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । 
एनपीएलः विराटनगरको पहिलो हार‚ चितवन ४८ रनले विजयी 
एनपीएलः विराटनगरको पहिलो हार‚ चितवन ४८ रनले विजयी  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको जारी सिजनमा विराटनगर किङ्सले पहिलो हार खेपेको छ
एनपीएलमा आज विराटनगर किङ्स र चितवन राइनोज भिड्दै
एनपीएलमा आज विराटनगर किङ्स र चितवन राइनोज भिड्दै चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ । तालिकाको पाँचौँ स्थानमा रहेको चितवन राइनोजले आज आफ्नो खेलमा जितको खोजीसँगै तालिकामा उक्लने अवसर बनाउनु पर्नेछ ।
एनपीएलमा आज  विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दै
एनपीएलमा आज विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दै यस्तै आजै दोस्रो खेल कर्णाली र सुदूरपश्चिमका बिचमा अपराह्न ४ बजेदेखि सुरु हुनेछ । कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।
Weather Update