Harsamaya
एनपीएल दोस्रो संस्करणमा कर्णालीको पहिलो जित,  ९ विकेटले हार्यो लुम्बिनी
एनपीएल दोस्रो संस्करणमा कर्णालीको पहिलो जित, ९ विकेटले हार्यो लुम्बिनी जारी एनपीएलमा कर्णालीले पहिलो जित निकालेको छ भने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा मार्क वाटले पहिलो सेन्चुरी बनाएका छन् । उनले ६ चौका र १२ छक्काको मद्दतमा नकआउट रहँदै ११४ रन बनाएको हो ।
लुम्बिनी लायन्सले कर्णाली याक्सलाई दियो १५७ रनको लक्ष्य
लुम्बिनी लायन्सले कर्णाली याक्सलाई दियो १५७ रनको लक्ष्य लुम्बिनी लगातार दोस्रो जितको दाउमा छ । लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो । यता कर्णाली भने पहिलो जितको खोजीमा छ । कर्णाली पहिलो खेलमा चितवनसँग ४ विकेटले हारेको थियो ।
एनपिएलः लुम्बिनीको विजयी सुरूआत‚ चितवन ६ विकेटले पराजित
एनपिएलः लुम्बिनीको विजयी सुरूआत‚ चितवन ६ विकेटले पराजित राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा  लुम्बिनी लायन्सले  विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै लुम्बिनी लायन्स यस लिगमा पहिलो खेल खेल्दै छ भने चितवन राइनोज कर्णाली याक्सालाई चार विकेटले पराजित गरेर लुम्बिनीसँग प्रतिस्पर्धा गर्न तयार छ ।
सुदुरपश्चिमको विजयी सुरूवात‚ काठमाडौं २९ रनले स्तब्ध
सुदुरपश्चिमको विजयी सुरूवात‚ काठमाडौं २९ रनले स्तब्ध सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ । काठमाडौंलाई आजको खेलमा सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो ।
आज काठमाडौँ र सुदूरपश्चिम भिड्दै
आज काठमाडौँ र सुदूरपश्चिम भिड्दै नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौं गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको थियो ।  कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो ।
कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य
कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक/एक विकेट लिए ।
जनकपुर बोल्ट्सले चौथो विकेट गुमायो 
जनकपुर बोल्ट्सले चौथो विकेट गुमायो  साहलाई मिलिन्द कुमारले आउट गरेका हुन् । जनकपुर बोल्ट्सले ११ ओभरको खेलमा ६२ रन मात्र जोड्न सकेको छ । 
एनपीएल सिजन–२ को उद्घाटन खेलः काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने
एनपीएल सिजन–२ को उद्घाटन खेलः काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने सोमबार टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । योसँगै काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने छ ।
क्यानले सार्वजनिक गर्‍यो एनपीएल दोस्रो संस्करणको टिकट मूल्य (सूचिसहित)
क्यानले सार्वजनिक गर्‍यो एनपीएल दोस्रो संस्करणको टिकट मूल्य (सूचिसहित) नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति टिकट मूल्य सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार टिकट मूल्य सार्वजनकि गरेको हो ।
एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक
एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक टोलीले यसअघि नै आफ्नो अफिसियल फ्यान एन्थम पनि सार्वजनिक गरिसकेको छ । हाल धनगढी क्रिकेट एकेडेमीमा जारी रहेको ट्यालेन्ट हन्ट (सोमबार) सम्म चल्नेछ ।
Weather Update