कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजल ४ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको थियो । कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो । चितवनले १९ .१ ओभरमा नै लक्ष्य पूरा गरेर ४ विकेटले कर्णालीलाई हराएको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२ १५:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

