Harsamaya
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो । 
एनपिएलमा आज लुम्बिनी र विराटनगर भिड्दै
एनपिएलमा आज लुम्बिनी र विराटनगर भिड्दै लुम्बिनीले इलिमिनेटरमा काठमाडौं  गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो ।
लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो
लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश गरेको हो । काठमाडौँ भने बाहिरिएको छ । जितका लागि पाएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा डार्सी सर्टले सर्वाधिक ३३ रनको योगदान गरे । काठमाडौँका सन्तोष यादवले...
एनपीएल : आज एलिमिनेटरमा  काठमाण्डौं र लुम्बिनी भिड्दै
एनपीएल : आज एलिमिनेटरमा  काठमाण्डौं र लुम्बिनी भिड्दै पहिलो क्वालिफायरमा सुदूररपश्चिम रोयल्ससँग ७७ रनले पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो। आज एलिमिनेटरमा हार्ने टोली भने उपाधि दौडबाटै बाहिरिनेछ।
एनपीएल : सुदूरपश्चिम फाइनलमा प्रवेश‚ विराटनगर ७७ रनले पराजित
एनपीएल : सुदूरपश्चिम फाइनलमा प्रवेश‚ विराटनगर ७७ रनले पराजित नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगर किङ्सलाई ७७ रन हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
एनपिएलमा आज पहिलो क्वालिफायरः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दै
एनपिएलमा आज पहिलो क्वालिफायरः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दै यो खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । सुदूरपश्चिम रोयल्स पहिलो सिजनको उपविजेता टिम हो भने पहिलो सिजनमा लिग चरणबाट बाहिरिएको विराटनगरले यस सिजनमा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेको हो ।
एनपीएल विश्लेषण: दुई शतक सहित बन्यो ३७ अर्ध शतक‚ ब्याटिङमा विदेशी खेलाडी हाबी
एनपीएल विश्लेषण: दुई शतक सहित बन्यो ३७ अर्ध शतक‚ ब्याटिङमा विदेशी खेलाडी हाबी नेपाल प्रिमियर लिग (एनपिएल)को जारी दोस्रो संस्करणमा लिग चरणका खेल पूरा भएका छन् । यही मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलको लिग चरणमा आठ टोलीबीच कुल २८ वटा खेल भएका थिए ।
एनपीएल : लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदै
एनपीएल : लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदै प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट भएका छन् भने काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा खेल्दै छन् । एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।
एनपिएलमा आज सुदूरपश्चिम र विराटनगर तथा  चितवन र पोखरा भिड्दै 
एनपिएलमा आज सुदूरपश्चिम र विराटनगर तथा  चितवन र पोखरा भिड्दै  राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् ।
एनपीएलमा आज एक खेल‚ लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
एनपीएलमा आज एक खेल‚ लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
चितवन राइनोजलाई हराँउदै सुदूरपश्चिम पहिलो क्वालिफायरमा
चितवन राइनोजलाई हराँउदै सुदूरपश्चिम पहिलो क्वालिफायरमा लिग चरणमा लगातार ६ खेल जित्दै १२ अंक जोडेको अपराजित सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का गरेपछि पहिलो क्वालिफायर खेल्ने भएको हो ।
एनपीएलः  पोखरा र काठमान्डू तथा सुदूरपश्चिम र चितवन भिड्ने
एनपीएलः पोखरा र काठमान्डू तथा सुदूरपश्चिम र चितवन भिड्ने त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । 
Weather Update