Harsamaya
जनकपुर बोल्ट्सले चौथो विकेट गुमायो 

काठमाडौं - नेपाल प्रिमियर लिग (आइपीएल)सिजन २ को जारी उद्घाटन खेलमा जनकपुर बोल्ट्सको चौथो विकेट गुमाएको पतन भएको छ ।  कप्तान अनिल साह शून्यमै आउट भएका छन् । साहलाई मिलिन्द कुमारले आउट गरेका हुन् । जनकपुर बोल्ट्सले ११ ओभरको खेलमा ६२ रन मात्र जोड्न सकेको छ । 


 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update