Harsamaya
अपराधिक घटनामा संलग्न दुईजना अभियुक्त पक्राउ (भिडियोसहित)
अपराधिक घटनामा संलग्न दुईजना अभियुक्त पक्राउ (भिडियोसहित) धनुषा प्रहरीले विभिन्न अपराधिक घटनामा संलग्न दुइजना अभियुक्तलाई सार्वजनिक गरेको छ ।
लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने गृहमन्त्रीको घोषणा (भिडियोसहित)
लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने गृहमन्त्रीको घोषणा (भिडियोसहित) गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन् । 
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धी प्रशिक्षण
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धी प्रशिक्षण खेलाडीहरूसँग नै यस विरुद्ध लड्ने ठुलो साहस र शक्ति हुने भएकाले उनीहरूलाई यसको रोकथामका लागि अगाडि सारिँदै आएको छ ।
२२ किलो लागू औषध सहित एक जना पक्राउ
२२ किलो लागू औषध सहित एक जना पक्राउ जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. ८ ईम्लिप्रति स्थित फिल्डमा २ वटा बोरामा लैजाँदै गरेको अवस्थामा लागू औषध गाँजा बरामद गरिएको बारा प्रहरीले जनाएको छ । लागू औषध गाँजा सहित पक्राउ परेका व्यक्तीलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सिरहामा लागुऔषध र अवैध रकमसहित पाँच जना पक्राउ (भिडियोसहित)
सिरहामा लागुऔषध र अवैध रकमसहित पाँच जना पक्राउ (भिडियोसहित) सिरहामा लागुऔषध कारोबार तथा अवैध रकम ओसारपसारमा संलग्न पाँच जना विभिन्न स्थानबाट पक्राउ परेका छन् ।
हेटौँडाबाट लागू औषध सहित  २ जना पक्राउ
हेटौँडाबाट लागू औषध सहित २ जना पक्राउ वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा सवार करण र उपेन्द्रलाई शंका लागी सुरक्षा जाँच गर्दा करण रायले बोकेको झोलामा मोवाइल चार्जरभित्र लुकाएर ल्याएको अवस्थामा लागू औषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लागू औषध सहित दुई युवक पक्राउ
लागू औषध सहित दुई युवक पक्राउ उनीहरूको साथबाट लागु औषध राखिएको दुई वटा बोराबाट क्रमशः १२०–१२० बोतल फेला परेको छ। त्यस्तै, सोही स्थानमा लुकाइ छिपाइ राखिएको थप दुई बोराबाट क्रमशः ११३ र ९० बोतल बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले...
७६ किलो गाँजासहित पर्सामा दुई जना पक्राउ
७६ किलो गाँजासहित पर्सामा दुई जना पक्राउ पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका-४ भथौराका १९ वर्षीय अर्जुन महतो र वडा नम्बर १ गदियानीका ३० वर्षीय असलम अन्सारी रहेका छन्।
आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ
आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट नौ जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कञ्चनपुर, बर्दिया, झापा, चितवन र कैलालीबाट उनीहरू पक्राउ परेका हुन् ।
साउथका चर्चित निर्माता केपी चौधरीको गोवामा आत्महत्या: ऋण, डिप्रेशन र लागूऔषध काण्डको चपेटा !
साउथका चर्चित निर्माता केपी चौधरीको गोवामा आत्महत्या: ऋण, डिप्रेशन र लागूऔषध काण्डको चपेटा ! साउथका चर्चित निर्माता केपी चौधरीले गोवामा आत्महत्या गरेका छन् ।  उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए । व्यक्तिगत जीवनमा उनी डिप्रेसनको सामना गरिरहेका थिए । प्रहरीका अनुसार चलचित्र निर्माता पहिलेदेखि नै आर्थिक संकटमा परिरहेका थिए ।
ब्राउनसुगर किन्न भारत पसेका चार जना यसरी समातिए झापामा
ब्राउनसुगर किन्न भारत पसेका चार जना यसरी समातिए झापामा लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत झापा प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले झापा गाउँपालिकाका दुई अलग स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको हो।
चन्द्रपुरमा मोबाईल लुट्ने र लागुऔषध सहित ३ जना पक्राउ
चन्द्रपुरमा मोबाईल लुट्ने र लागुऔषध सहित ३ जना पक्राउ पूर्व पश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिाहपुरस्थित मोबाईल लुटपाट गर्ने र लागुऔषध सहित गरी ३ जना पक्राउ परेका छन्।
Weather Update