कोशीमा २२ लागूऔषध कारोबारी समातिए
मंगलबार, असार २, २०८३
पक्राउ परेकाहरूको साथबाट १८ ग्राम १५० मिलिग्राम ब्राउन सुगर, ५०२ चक्की प्रतिबन्धित औषधि, एक मोटरसाइकल, एक स्कुटर र एक सिटी सफारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
धनुषामा ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ
सोमबार, जेठ ४, २०८३
सो क्रममा उक्त हेल्थ केयर प्रा.लि सञ्चालित घरको भुई तलाको पछाडि तर्फको कोठाभीत्र लुकाई छिपाई कार्टुन र प्लास्टिकको पोकामा राखिएको अवस्थामा ठूलो परिमाणमा लागुऔषधहरु फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
गौर भन्सारबाट ठूलो परिमाणमा लागुऔषधसहित अटो चालक पक्राउ
शुक्रबार, वैशाख ११, २०८३
रौतहटको गौर भन्सार क्षेत्रबाट सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले शुक्रबार दिउँसो ठूलो परिमाणमा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
बिहीबार, फागुन २८, २०८२
पदमपोखरी प्रहरी चौकीबाट गएको टोलीमाथि सोधपुछको क्रममा प्रहरी सहायक निरीक्षक (असइ) दिल बहादुर तामाङलाई बियरको बोतल, खुकुरी र बन्चरो प्रहार भएपछि आत्मरक्षाको लागि पेस्तोल चलाउनु परेको हो ।
रौतहटमा ब्राउन सुगरसहित चार जना पक्राउ
सोमबार, फागुन ४, २०८२
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गका अनुसार आइतबार (हिजो) दिउँसो ३ः३० बजे चन्द्रपुर नगरपालिका वडा नं. ४ बाट बागमती निवासी ३२ वर्षीय तुल बहादुर लामालाई शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग गरिने सामग्रीहरू बरामद भएको थियो ।
लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन पक्राउ
मंगलबार, पुस १, २०८२
पक्राउ परेका तीनै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता आचार्यले बताए ।
सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ
सोमबार, मंसिर २९, २०८२
लाल बन्दी – ५ स्थित निर्माणाधीन अवस्थामा रहेको सुवास लामिछानेको घरमा खानतलासी गर्दा भुईँ तलाको पश्चिम–दक्षिणतर्फ रहेको कोठाको पूर्वी भित्तामा रहेको इँटाको प्वालभित्र कालो प्लास्टिकमा पोका बनाई लुकाई छिपाइ राखिएको अवस्थामा सेतो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
आइतबार, मंसिर १४, २०८२
प्रहरीले अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई पक्राउ गरेको जानकारी दियो ।
फरार एक कैदीसहित पाँच लागु औषध प्रयोगकर्ता पक्राउ
आइतबार, कात्तिक १६, २०८२
जिल्ला प्रहरी कार्यालर्यका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए । उनका अनुसार निजलाई थप कैदका लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको छ ।
सुनसरी र मोरङबाट ठूलो परिमाणमा लागु औषध बरामद
सोमबार, असोज १३, २०८२
सुनसरीको धरान–४ मा विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर , इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले प्लास्टिकको बोरामा प्याक गरिएको २ सय ७५ किलोग्राम गाँजा सहित धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय बिबसन राईलाई नियन्त्रणमा लिएको हो ।
बाजुरामा चरेस सहित एक जना युवक पक्राउ
बिहीबार, असोज २, २०८२
उनका अनुसार, युवक झन्डै साढे एक किलो चरेस सहित पक्राउ परेका हुन्। बडी मालिका नगरपालिका बाउली नजिकै उनलाई बुधबार पक्राउ गरिएको हो ।
गोली प्रहार गरी सिरहामा प्रहरीले समात्यो लागूऔषध कारोबारी
शनिबार, साउन १०, २०८२
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिराहा र लागु औषध नियन्त्रण ब्युरो गोल बजारबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एम् ७३३८ नम्बरको मोटरसाइकललाई रोक्ने प्रयास गरेको थियो ।
४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ
मंगलबार, असार २४, २०८२
प्रतिबन्धित लागु औषध एम्पुल सहित नोफिन १५००, फेनारगन १५०० र डाइजोपाम १५०० पिस बरामद गरेको प्रहरीले उल्लेख गरेको छ । १५ पोकामा रहेको लागु औषध सहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
साताको लोकप्रिय

