Harsamaya
पर्साबाट २१३ किलो गाँजा बरामद
पर्साबाट २१३ किलो गाँजा बरामद प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नाका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
गोकर्णेश्वरबाट पेस्तोलसहित एक सय राउन्ड गोली बरामद
गोकर्णेश्वरबाट पेस्तोलसहित एक सय राउन्ड गोली बरामद परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
लागूऔषधसहित पाँच जना पक्राउ
लागूऔषधसहित पाँच जना पक्राउ झापा, कमल गाउँपालिका-६ गुवाबारीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४४० मिलिग्रामसहित सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अवैध चाँदीका गरगहनासहित गौरीशंकर पक्राउ
अवैध चाँदीका गरगहनासहित गौरीशंकर पक्राउ प्रहरीले मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर अगाडिको सडकबाट भारतबाट अवैध रूपमा चाँदी ल्याउँदै गरेका साहलाई नियन्त्रणमा लिएको जनाएको छ ।
लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ
लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
अर्काको नाममा मतदान गर्न खोज्ने एक युवक रौतहटबाट पक्राउ
अर्काको नाममा मतदान गर्न खोज्ने एक युवक रौतहटबाट पक्राउ बैरिया अनाथालयस्थित मतदान केन्द्रमा हयातले स्थानीय महमद आसिकको नाममा मत खसाल्न खोजेपछि विवाद उत्पन्न भएको थियो । स्थिति तनावपूर्ण बनेपछि विवादलाई साम्य पार्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णुप्रदिप बस्यालले जानकारी दिए ।
धनगढीमा दुई समूहबीचको झडप‚ प्रहरीद्वारा ६ राउन्ड हवाइ फायर
धनगढीमा दुई समूहबीचको झडप‚ प्रहरीद्वारा ६ राउन्ड हवाइ फायर आज  साँझ झडप भएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायरिङ पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार स्थितती नियन्त्रणमा लिन ६ राउन्ड हवाइ फायर भएको छ ।
सर्वोच्चद्वारा प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश
सर्वोच्चद्वारा प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश मेडिकल व्यवसाई प्रसाईंलाई गैरकानुनी थुनामा राखेको उल्लेख गर्दै अधिवक्ता सुरेश बोहरा सर्वोच्च अदालत बन्दीप्रत्यक्षीकरणको रिट निवदेन दायर गर्नुभएको थियो । त्यस्तै, ईश्वर दाहाल, युकेन्द्र श्रेष्ठ र गोकुल पराजुलीलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन निवेदन परेको थियो ।
लागूऔषध ट्रामाडोलसहित मकवानपुरबाट दुईजना पक्राउ
लागूऔषध ट्रामाडोलसहित मकवानपुरबाट दुईजना पक्राउ मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट १३२ ट्याब्लेट लागूऔषध ट्रामाडोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ
निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले कोशी प्रदेशभर उच्च सतर्कता अपनाएको छ । श्री पूर्वी पृतना हेडक्वाटर अन्तर्गत प्रदेशका सम्पूर्ण १४ जिल्लामा १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको जनाइएको छ ।
जेनजी प्रदर्शनका जेल फोडेर भागेका चार जना ब्राउन सुगरसहित पक्राउ
जेनजी प्रदर्शनका जेल फोडेर भागेका चार जना ब्राउन सुगरसहित पक्राउ उनी लागुऔषध कारोबार मुद्दामा कारागारमा कैद भुक्तान गरिरहेका बेला भदौ २४ गते कारागारबाट फरार भएका थिए। अन्य आरोपीहरू पनि लागुऔषध मुद्दामै थुनामा रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ।
हरिहरपुरगढी गाउँपालिकामा श्रीमती हत्याको अभियोगमा राई पक्राउ
हरिहरपुरगढी गाउँपालिकामा श्रीमती हत्याको अभियोगमा राई पक्राउ अभियुक्तले आइतबार अपराह्न श्रीमतीमाथि बन्चरो प्रहार गर्दा निजको घटनास्थलमा  मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ परिचालन भएको प्रहरी टोलीले अभियुक्तलाई आज पक्राउ गरेको हो । 
Weather Update