१ हजार ४ किलो गाजासहित २ जना पक्राउ
आइतबार, मंसिर ७, २०८२
पक्राउ पर्नेहरूमा संखुवासभा धर्मदेवी नगरपालिका-९ छिपिधारा टोल बस्ने २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा छथर जोरपाटी गाउँपालिका-२ बस्ने २२ वर्षीय खेम राना मगर रहेका छन् ।
जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
शुक्रबार, मंसिर ५, २०८२
आन्दोलनमा कास्कीसहित गण्डकी प्रदेशभित्र सरकारी र निजी क्षेत्रतर्फ गरी झण्डै रु पाँच अर्बबराबरको क्षति पुगेको जनाइएको छ ।
चोरी भएका ५१ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
बिहीबार, मंसिर ४, २०८२
काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गर्नेलाई मुद्दा दर्ता
बिहीबार, मंसिर ४, २०८२
जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहतसमेतबाट फरार कैदीलाई नियन्त्रणमा लिई जिल्ला कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।
अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध
बिहीबार, मंसिर ४, २०८२
सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्याममा सस्तो दरमा सामान देखाएर अग्रिम (एड्भान्स) रकम पठाउन लगाई ठगी हुनसक्ने भएकाले पनि त्यसतर्फ ख्याल गर्न सूचनामार्फत अनुरोध गरिएको छ ।
जेनजी आन्दोलनमा भागेका कैदी मकवानपुरबाट पक्राउ
बिहीबार, मंसिर ४, २०८२
निजलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झुम्का कारागारका ५५६ कैदी अझै फरार
बुधबार, मंसिर ३, २०८२
कोसी प्रदेशको झुम्कास्थित कारागारका ५५६ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।
गृहले भन्यो: सिमराको स्थिति सामान्य हुँदै छ‚ निर्वाचन गर्न प्रतिबद्ध छौँ
बुधबार, मंसिर ३, २०८२
गृह मन्त्रालयले आज बाराको सिमरामा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्थिति सामान्य बन्दै गएको जनाएको छ ।
ठगीमा परेका ३७ नेपाली म्यानमारबाट स्वदेश फिर्ता
बुधबार, मंसिर ३, २०८२
आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमारमा ठगिएका ३७ नेपाली नागरिकलाई आज थाइल्यान्डबाट स्वदेश फर्काइएको छ ।
छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने आठ जना पक्राउ
मंगलबार, मंसिर २, २०८२
पक्राउ परेका आठै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको सूचना अधिकारी आचार्यले बताए ।
तोडफोडमा संलग्न थप पाँच पक्राउ
मंगलबार, मंसिर २, २०८२
पक्राउ परेकाको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेटौँडामा खैरो हिरोइन र फलामको रडसहित एक व्यक्ति पक्राउ
मंगलबार, मंसिर २, २०८२
घटनास्थल जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट करिब २ किलोमिटर दक्षिणतिर पर्ने बताइएको छ । पक्राउ परेका क्षेत्रीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयमै राखिएको छ ।
अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन
मंगलबार, मंसिर २, २०८२
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् ।
साताको लोकप्रिय

