Harsamaya
रौतहटमा बोक्सीको आरोप लगाउने पक्राउ
रौतहटमा बोक्सीको आरोप लगाउने पक्राउ कटहरीया नगरपालिका वडा नं. ९ डुमरिया टोल बस्ने ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गर्ने एक जना पक्राउ परेका हुन् ।
नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन
नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन  मानव स्वास्थ्यका लागि हानिकारक मानिने यी ब्याक्टेरियाहरू अत्यधिक मात्रामा भेटिएपछि उक्त उत्पादन उपभोगका लागि अनुपयुक्त ठहर गरिएको हो ।
४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक नियन्त्रणमा
४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक नियन्त्रणमा प्रहरीका अनुसार ट्रकबाट विभिन्न किसिमका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखर लगायतका सामान बरामद गरिएको छ ।
‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’ : विपिन कार्की (भिडियोसहित)
‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’ : विपिन कार्की (भिडियोसहित) दर्शकको विश्वासले जिम्मेवारी थप बढाउने उनले स्वीकार गरे । ‘दर्शकले मबाट राम्रो कामको अपेक्षा गर्नुहुन्छ । त्यो माया र विश्वासले अझ राम्रो गर्न दबाब दिन्छ, यो घर–घरको कथा हो । दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्नुहुन्छ, अहिले आइरहेका फिल्ममध्ये फरक दृष्टिकोण र स्वाद बोकेको चलचित्र हो ‘काजी,’ उनले भने ।
प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
प्रहरीमा एकैदिन १४९ डीएसपी र ४६ एसपीको सरुवा 
प्रहरीमा एकैदिन १४९ डीएसपी र ४६ एसपीको सरुवा  प्रहरी महानिरीक्षकको मिति २०८३/ ०२/ १ गतेको निर्णयानुसार मिति २०८३ जेठ महिनादेखि तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा काज गरिएको हुँदा अभिलेखमा आवश्यक ब्यहोरा जनाई दिनुहुन अनुरोध गरिएको उल्लेख गर्दै प्रहरी सरुवा गरिएको हो ।
सर्लाहीमा दुई जना मजदुरको मृत्यु प्रकरण : ठेकेदार पक्राउ
सर्लाहीमा दुई जना मजदुरको मृत्यु प्रकरण : ठेकेदार पक्राउ गत बुधबार साँझ करिब ४ः३० बजे मलंगवा नगरपालिका – १० मा रंजीत यादवको निर्माणाधीन चार तले घरको छतबाट खसेर मलंगवा – २ निवासी अन्दाजी ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका – २ निवासी अन्दाजी ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको थियो।
ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व संकलन 
ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व संकलन  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५१,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८६ जनालाई कारबाही गरिएको हो ।
ग्रिस र यूएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुईजना पक्राउ
ग्रिस र यूएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुईजना पक्राउ पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ क्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-२ घर भएका ३७ वर्षीय सागर गौतम, काठमाडौं टोखा नगरपालिका-१ बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय शम्भु गौतम र काठमाडौं महानगरपालिका-२९ बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-४ घर भएका ३७ वर्षीय सनम गुरुङ रहेका छन् ।
ठगी तथा आपराधिक कसूरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे पक्राउ
ठगी तथा आपराधिक कसूरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे पक्राउ यस घटनामा संलग्न अन्य विषय र प्रमाणहरूका बारेमा ब्यूरोले थप खोजी गरिरहेको प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
रुखमा बाँधिएको घटनामा वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता
रुखमा बाँधिएको घटनामा वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता सिरहाको औरही गाउँपालिका–३ मा एक युवकलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरिएको घटनामा वडाध्यक्षसहित पाँच जनाविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेको छ ।
Weather Update