निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ
मंगलबार, फागुन १९, २०८२
आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले कोशी प्रदेशभर उच्च सतर्कता अपनाएको छ । श्री पूर्वी पृतना हेडक्वाटर अन्तर्गत प्रदेशका सम्पूर्ण १४ जिल्लामा १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको जनाइएको छ ।
जेनजी प्रदर्शनका जेल फोडेर भागेका चार जना ब्राउन सुगरसहित पक्राउ
मंगलबार, फागुन १९, २०८२
उनी लागुऔषध कारोबार मुद्दामा कारागारमा कैद भुक्तान गरिरहेका बेला भदौ २४ गते कारागारबाट फरार भएका थिए। अन्य आरोपीहरू पनि लागुऔषध मुद्दामै थुनामा रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ।
हरिहरपुरगढी गाउँपालिकामा श्रीमती हत्याको अभियोगमा राई पक्राउ
सोमबार, फागुन १८, २०८२
अभियुक्तले आइतबार अपराह्न श्रीमतीमाथि बन्चरो प्रहार गर्दा निजको घटनास्थलमा मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ परिचालन भएको प्रहरी टोलीले अभियुक्तलाई आज पक्राउ गरेको हो ।
दुर्गा प्रसाईं फेरि पक्राउ
आइतबार, फागुन १७, २०८२
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् ।
प्रसाईँलाई पक्राउ गर्न प्रहरी पुगे उनकै घर
आइतबार, फागुन १७, २०८२
दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेका छन् । प्रहरीका एक अधिकारीले प्रसाईँलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको जानकारी दिए ।
अज्ञात रोगका कारण बैतडीमा दाजुभाइको मृत्यु
शनिबार, फागुन १६, २०८२
अज्ञात रोगका कारण एकैघरका दाजुभाइको मृत्युु भएपछि प्रयोगशाला र चिकित्सकको टोली खटिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिए । गाउँभरि यस्ता लक्षणका बिरामी देखिएपछि चिकित्सकको टोली त्यसतर्फ गएको छ । अज्ञात रोगका कारण दुई बालकको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ ।
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
शनिबार, फागुन १६, २०८२
निकाली काजलका भाई दिपेश मण्डललाई बोलाई दुबै जना मिलेर कुटपिट गरी पछाडि हात बाँधेर खेतमा लगेर धारिलो हतियारले घाँटी रेटी हत्या गरेको थियो ।
ईन्जिनियर हत्या प्रकरण : स्थायी जागिरको लोभमा योजनाबद्व हत्या, तीन जना पक्राउ
शुक्रबार, फागुन १५, २०८२
संहिता अनुसार ज्यान मार्ने नियतले गरिएको कसुरमा जन्मकैदसम्म सजाय हुनसक्छ भने इजाजतपत्रबिना हातहतियार कारोबार गरेमा सात वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ ।
सर्लाहीमा सब–ईन्जिनियर हत्या प्रकरणको आरोपमा एक जना पक्राउ
शुक्रबार, फागुन १५, २०८२
गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला
बिहीबार, फागुन १४, २०८२
धनुषा प्रहरीका अनुसार शव फेला परेको पुरुष हंसपुर नगरपालिका ९ रुदौलीका सुमित मण्डल रहेका छन् । दिउँसो ४ः३० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन सुरक्षा केन्द्रित छलफल
बिहीबार, फागुन १४, २०८२
प्रधानसेनापति सिग्देलले आजै सुर्खेतस्थित उत्तर पश्चिम पृतनाको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
लागू औषधिसहित नौ जना पक्राउ
बिहीबार, फागुन १४, २०८२
सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शंका लागेर जाँच गर्दा उनीहरुबाट प्रतिबन्धित पदार्थ बरामद् भएका हुन् ।
अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा
बुधबार, फागुन १३, २०८२
म्यान्मामा गैरकानुनी रूपमा प्रवेश गरेको आरोपमा अदालतले १८ जना नेपालीलाई एक वर्ष कैद सजाय सुनाएको छ। यस विषयमा याङ्गुनस्थित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्माका सरकारी पदाधिकारीहरूसँग छलफल गरेका छन्।
साताको लोकप्रिय

