विदेशी मुद्रासहित स्वीडिस नागरिक कुन्चोक विमानस्थलबाट पक्राउ
बुधबार, फागुन १३, २०८२
प्रहरीले निजको साथबाट युएस दश हजार ५००, युरो २६ हजार ७००, चिनियाँ युआन सात हजार ४०० तथा फेम हुन्ड्रा क्रोनर–स्वीडेन ४३ हजार बरामद गरेको जनाएको छ ।
बुटवलबाट २७ लाख बराबरका बिलबिजक बिनाका सामान बरामद
बुधबार, फागुन १३, २०८२
बरामद गरिएका सामान र सवारीसाधन आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
नाडीमा धारिलो हतियारले काटेको र अनुहारमा निलडाम रहेको अवस्थामा गैँडाकोटमा युवती मृत फेला
बुधबार, फागुन १३, २०८२
घटनाबारे अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।
ठगी आरोपमा झापाबाट विभुतजंग कार्की पक्राउ
बुधबार, फागुन १३, २०८२
नेपाल प्रहरीले झापामा ठगी आरोपमा बलराम कार्कीका छोरा विभुतजंग कार्कीलाई पक्राउ गरेको छ ।
तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीविरुद्ध ठगी मुद्दा
सोमबार, फागुन ११, २०८२
उजुरी सातदोबाटोस्थित एक व्यवसायीले दिएको बताइएको छ। प्रारम्भिक विवरणअनुसार अधिकारी हाल विदेश (चीन) मा रहेको र त्यहीँबाट सामाजिक सञ्जाल प्रयोग गरी गतिविधि गरिरहेको भन्ने दाबी समेत सार्वजनिक भएको छ।
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
शुक्रबार, फागुन ८, २०८२
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१ बस्ने ३४ वर्षीय सञ्जीव खड्का रहेका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
१४ केजी बडी गाँजासहित चार भारतीय विमानस्थलबाट पक्राउ
शुक्रबार, फागुन ८, २०८२
जाँचका क्रममा उनको साथबाट प्लास्टिकसहित करिब ३ केजी ८७० ग्राम गाँजा जस्तो देखिने वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ ।
निर्वाचन सुरक्षामा सशस्त्र प्रहरीका १६ सय बढी जनशक्ति खटिए
शुक्रबार, फागुन ८, २०८२
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार आज विभिन्न जिल्लामा फौज पठाइएको हो।
चोरी भएका ५३ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई बुझाइयो
बिहीबार, फागुन ७, २०८२
आर्थिक वर्ष २०८०।०८१ मा ४१७ ओटा र ०८१।८२ मा ५०३ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।
प्रहरीले भन्यो - सामाजिक सञ्जालमा भ्रामक सामग्री सेयर नगरौं
बिहीबार, फागुन ७, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी पवन कुमार भट्टराईका अनुसार प्रहरीले घटना सम्बन्धी आवश्यक कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइरहेको छ ।
फरार मेयर पक्राउपछि बलात्कृत बालिकामा पलायो न्यायको आशा
बुधबार, फागुन ६, २०८२
जाहेरीअनुसार ती बालिका १७ वर्षको उमेरमै जबरजस्ती करणीको सिकार भएकी थिइन्। उनी गर्भवती भई २०८१ फागुनमा शिशु जन्माएकी छिन्। शिशु जन्मिएपछि मात्र घटना सार्वजनिक भएको परिवारजनले बताएका छन् ।
विभिन्न देश पठाउने भन्दै ४४ लाख ठगी गर्ने तीन जना पक्राउ
बुधबार, फागुन ६, २०८२
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले उल्लेख गरे ।
भक्तजन र प्रहरीमाथि अभद्र व्यवसार गर्ने युवक पक्राउ
बुधबार, फागुन ६, २०८२
पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
साताको लोकप्रिय

