अवैध लागूऔषधसहित पाँच जना पक्राउ
मंगलबार, वैशाख २, २०८२
झापा, गौरादह नगरपालिका-५ सृजना टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित कमल गाउँपालिका-७ बस्ने २८ वर्षीय बिशाल लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले मे.११ प १५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

युके र क्यानडा पठाइदिने भन्दै ३६ लाख ठगी
आइतबार, चैत ३१, २०८१
खड्कालाई ललितपुर महालक्ष्मी नगरपालिका-८ र पोखरेललाई काठमाडौं-१४ बाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

६२ किलो गाँजासहित युवक पक्राउ
आइतबार, चैत ३१, २०८१
उनका अनुसार मकवानपुर हेटौंडा उप महानगरपालिका वाड न १३ पदमपोखरी बस्ने बर्ष २७ को बिवेक थिङलाइ पक्राउ गरिएको हो । चारवटा ब्यागमा रातो पलाष्टिकमा बेरी लुकाई छिपाई लगी रहेको अवस्थामा बरामद गरिएको उनले बताए ।लागू औषध गाँजा सहित पक्राउ परेकालाई आवश्यक कानुनी कारबाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले...
-1744539021.jpg)
पेस्तोल सहित भारतीय पक्राउ
आइतबार, चैत ३१, २०८१
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका एसपी सन्तोष बस्नेतका अनुसार उनको शरीरबाट पेस्तोल एक थान, लागू औषध कोरेक्स ३ बोटल, नाईट्रोभेट ५ ट्याब्लेट, मोवाइल १ थान बरामद गरिएको हो। अवैध हतियार, लागू औषध सहित पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको...

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
शनिबार, चैत ३०, २०८१
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

रौतहटमा चोरीको ५ थान मोटरसाइकल बरामद
शनिबार, चैत ३०, २०८१
बरामद मोटरसाइकलहरूको कुल ३ लाख ५० हजार रुपैयाँ मूल्यांकन सहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको रौतहट प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए ।

चोरीको अल्टो कार बरामद, १२ जना पक्राउ
शुक्रबार, चैत २९, २०८१
उता फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले जिल्लाको विभिन्न स्थानबाट १२ जना प्रतिवादी लाई पक्राउ गरिएको उनले बताए।

तेल ट्यांकी भित्र लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
बिहीबार, चैत २८, २०८१
विशेष सूचनाको आधारमा २७ गते दिउँसो जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले फेटा गाँउपालिका ३ चौतारास्थित भारत बिहार घोडासाहनबाट आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेक जाँच गरिएको थियो।

विराटनगरबाट मोटरसाइकल चोरी गर्दै भारतमा बेच्ने गिरोहका दुई सदस्य पक्राउ
बुधबार, चैत २७, २०८१
मोरङ प्रहरीले विराटनगर महानगरपालिका-१७ का १७ वर्षीय मोहम्मद सोयल आलम र २४ वर्षीय मोहम्मद नौसाद अन्सारीलाई पक्राउ गरेको हो।
-1744179004.jpg)
१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित युवक पक्राउ
बुधबार, चैत २७, २०८१
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्तीको टोलीले ईशनाथ नगरपालिका – १ स्थित झोलुङ्गे पुलको पश्चिममा रहेको केरा घारीबाट लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको हो ।

विवाद भएपछि खुकुरी प्रहार: युवक घाइते
बुधबार, चैत २७, २०८१
धनुषाको मिथिला बिहारी नगरपालिका-५, ललियामा सोमबार राति एक युवकमाथि खुकुरी प्रहार भएको छ।

कटुवा पेस्तोल तथा अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ
मंगलबार, चैत २६, २०८१
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
मंगलबार, चैत २६, २०८१
साथै उनी भारत चम्पारण पिपरियास्थित रामजानकी मन्दिरमा पुजारीको रूपमा १० वर्षदेखि साधुको भेष धारण गरी लुकिछिपी बसेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
साताको लोकप्रिय