काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ
मंगलबार, चैत २६, २०८१
यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोक घर भएका ३० वर्षकी अनिता कुँवर(ऐनी), सन्धुपाल्चोकका ३० बर्षका ३० कुमार तामाङ पक्राउ परेका हुन् ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
मंगलबार, चैत २६, २०८१
उनका अनुसार आफ्नै छोरीलाई बाल यौन शोषण सामग्री देखाएर बलात्कार गरेको र उक्त घटनाको भिडियो समेत गुगल ड्राइभमा सङ्ग्रह गरेको खुलासा भएको छ । डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बुवालाई पक्राउ गरि अनुसन्धान थालिएको उनले बताए ।

४५ किलो गाँजासहित विराटनगरबाट दुई जना पक्राउ
सोमबार, चैत २५, २०८१
इलाका प्रहरी कार्यालय रानीको टोलीले उनीहरूलाई आइतबार मध्यराति पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।
-1744042101.jpg)
स्रोत नखुलेको सात लाख रकमसहित विराटनगरबाट एक पक्राउ
सोमबार, चैत २५, २०८१
स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ।

हुँदै नभएको जग्गा देखाएर साढे ४५ लाख बैना गरेपछि...
सोमबार, चैत २५, २०८१
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ दक्षिण ढोका बस्दै आएका ४३ वर्षीय रामकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो।

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
आइतबार, चैत २४, २०८१
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५७ हजार ८ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बलात्कार आरोपमा पुरुष पक्राउ
आइतबार, चैत २४, २०८१
राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अवैध लागूऔषध सहित २० जना पक्राउ
आइतबार, चैत २४, २०८१
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भारत घर भएका ३० वर्षीय विजय साह, धरान उपमहानगरपालिका-९ बस्ने २७ वर्षीय निरन्जन यादव, सोही उपमहानगरपालिका-१० बस्ने २५ वर्षीय विशेष राई र सोही उपमहानगरपालिका-१७ बस्ने २६ वर्षीय निश्चल राई रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विजयको कोठा तलासी गर्दा उक्त...

बाउली खोलामा एक पुरुषको शव फेला
आइतबार, चैत २४, २०८१
बाजुराको बडिमालिका नगरपालिकामा रहेको बाउली खोलामा शनिवार मृत अवस्थामा एक परुष फेला परेका छन्। जिल्लाको बडीमालिका नगरपालिका–९ चौराटाका सूर्य विष्ट मृत फेला परेका हुन्।
-1743902796.jpg)
धर्म परिवर्तन गरेपछि मन्दिरमा पिसाब छर्कँदै हिँड्थिन् मिठु
आइतबार, चैत २४, २०८१
प्रारम्भिक अनुसन्धानमा गर्तौलाले २०७६ सालमा हिन्दु धर्म परिवर्तन गरी क्रिस्चियन धर्म मान्दै आएको खुलेको प्रहरीको भनाई छ ।

बाजुरामा पुरुषको शव फेला
शनिबार, चैत २३, २०८१
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ। उनका आफन्तले हत्याको आशंका गरेकाले घटना कसले गरेको हो वा आफैँ लडेर खोलामा परेका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले बताए।

चरेससहित एक पक्राउ
शनिबार, चैत २३, २०८१
यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्य लय बाराले जनाएको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

भारतीय एम्बुलेन्समा अवैध ट्रामाडोल क्याप्ससुल बरामद, चार पक्राउ
शनिबार, चैत २३, २०८१
शनिबार वीरगञ्जबाट काठमाडौं आउदै गरेको बीआर०५पीआर०४२१ नम्बरको भारतीय एम्बुलेन्समा ९४ हजार ८० थान क्याप्सुलसहित तीन थान मोबाइल बरामद गरिएको हो ।
साताको लोकप्रिय