Harsamaya
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले अमेरिका, बेलायत, कम्बोडिया र पोर्चुगल पठाइदिने प्रलोभन देखाई पीडितबाट क्रमशः १० लाख, १३ लाख, तीन लाख ७० हजार र १३ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए।
सीआईबीको ‘असई’बनेर ठगी गर्ने महिला रौतहटबाट पक्राउ
सीआईबीको ‘असई’बनेर ठगी गर्ने महिला रौतहटबाट पक्राउ पक्राउ परेकी महतोले नेहा, निशा र पुनम कुमारी जस्ता विभिन्न उपनामहरू प्रयोग गरी सर्वसाधारणलाई भ्रममा पारेर रकम असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
२ किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ
२ किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ मकवानपुर प्रहरीले २ किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
फेक रेस्क्यू गरी बिमा रकम ठगी गर्ने पक्राउ
फेक रेस्क्यू गरी बिमा रकम ठगी गर्ने पक्राउ ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिससँगको मिलेमतोमा अस्पतालले नक्कली कागजात तयार गरी बिमा ठगी गरेको आरोप छ।
बालेन साहको कोठामा चोरी गर्ने तीन जना पक्राउ
बालेन साहको कोठामा चोरी गर्ने तीन जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौँ महानगरपालिका–४ चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको शाहको कोठा चोरी गर्ने तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
प्रधानसेनापति खुला म्याराथनमा राजन रोकाय प्रथम
प्रधानसेनापति खुला म्याराथनमा राजन रोकाय प्रथम २१ किलोमिटर हाफ म्याराथनमा पुरुषतर्फ गजिन्द्र राई र महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भएका छन्।
सीमा सुरक्षा बैठकमै बेहोस भए सशस्त्रका एसपी, उपचारको क्रममा गुम्यो ज्यान
सीमा सुरक्षा बैठकमै बेहोस भए सशस्त्रका एसपी, उपचारको क्रममा गुम्यो ज्यान मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।
वीरगञ्जमा पार्किङ विवादमा कुटपिट, एकको मृत्यु
वीरगञ्जमा पार्किङ विवादमा कुटपिट, एकको मृत्यु घटनामा संलग्न आरोपमा ३२ वर्षीय अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ब्राउन सुगरसहित सुर्खेतबाट चार जना पक्राउ
ब्राउन सुगरसहित सुर्खेतबाट चार जना पक्राउ गोप्य सूचनाका आधारमा गरिएको विशेष अप्रेसनका क्रममा उनीहरूलाई शंकास्पद अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
वीरगञ्जमा मान्छे नभएका घरमा गरगहना चोरी
वीरगञ्जमा मान्छे नभएका घरमा गरगहना चोरी पछिल्ला यी दुई घटनाले पर्सामा घरमा मान्छे नभएको मौका छोपेर सुनचाँदीलगायत गरगहना चोरी भएको देखाउँछ । 
सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट
सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट प्रहरीका अनुसार ५ देखि ६ जनाको समूह योजनाबद्ध रूपमा कार्यालयमा पसेर लुटपाट गरेको हो। आक्रमणकारीहरूले कर्मचारीलाई कोठाभित्र थुनेर रकम तथा अन्य सामग्री लुटेको प्रहरीले जनाएको छ।
निर्वाचन सुरक्षाको लागि बैतडीमा २८७ बन्दुक फिर्ता
निर्वाचन सुरक्षाको लागि बैतडीमा २८७ बन्दुक फिर्ता जिल्लाका विभिन्न प्रहरी चौकी वा इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयले बन्दुक सङ्कलन गरेको हो । आसन्न निर्वाचन सुरक्षालाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित हातहतियार नियन्त्रणमा राखिएको हो । 
Weather Update