Harsamaya
सर्लाहीमा युवकमाथि कैँची प्रहार, दुई जना पक्राउ
सर्लाहीमा युवकमाथि कैँची प्रहार, दुई जना पक्राउ जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको अवस्था मध्यम रहेको छ । घटनामा संलग्न रहेको आरोपमा गोडैता–७ का १८ वर्षीय इबरान दर्जी मियाँ र वडा नं. ९ का १८ वर्षीय अपसैद बैठालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भैँसेमा ट्राफिक हवलदार रोशननाथको दादागिरी, अवैध असुली र धम्की
भैँसेमा ट्राफिक हवलदार रोशननाथको दादागिरी, अवैध असुली र धम्की लगातार गुनासो आइरहँदा पनि सम्बन्धित निकाय मौन देखिएको भन्दै स्थानीयले निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न र दोषी देखिए कडा कारबाही गर्न माग गरेका छन् ।
भाङको तेल जस्तो देखिने तरल पदार्थसहित अमेरिकी नागरिक पक्राउ
भाङको तेल जस्तो देखिने तरल पदार्थसहित अमेरिकी नागरिक पक्राउ पक्राउ परेका निज अमेरिकी नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोबाट विमानस्थलमा खटिएको प्रहरी टोलीको जिम्मा लगाइएको प्रवक्ता सिलवालले बताए । 
सर्लाहीमा एक महिनामा १३२ अपराधका घटना 
सर्लाहीमा एक महिनामा १३२ अपराधका घटना  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६८ उजुरी दर्ता भएका छन् । हराएका ३२ जनामध्ये १६ जना फेला पारिएको र बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घरेलु हिंसाका ३६ उजुरीमध्ये २२ वटा मिलापत्र गरिएको छ ।
मोतीलाल योञ्जन तामाङ ‘वेस्ट पुलिस अफ दी मन्थ’ घोषित
मोतीलाल योञ्जन तामाङ ‘वेस्ट पुलिस अफ दी मन्थ’ घोषित सोही अवधिमा विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादीलाई समेत पक्राउ गर्न उनी नेतृत्वको प्रहरी सफल भएको थियो ।
स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद
स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गौरका गुल्मपती एवं सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसागर विष्टले दुवै जानको साथबाट बरामद गरिएको रकम गौर भन्सार कार्यालयमा बुझाएर आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिए । 
इन्स्पेक्टर विष्टको नेतृत्वमा १३ लाख मूल्य बराबरका अवैध सामान बरामद
इन्स्पेक्टर विष्टको नेतृत्वमा १३ लाख मूल्य बराबरका अवैध सामान बरामद इलाका प्रहरी कार्यालय मझगावाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) तपेन्द्र विष्टको नेतृत्वमा खटिएको टोलीले आज बिहान विशेष गस्तीका क्रममा भारतबाट अवैध रुपमा ल्याइएका सामान नियन्त्रणमा लिएको हो।
५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ साथै उनीहरूको साथबाट तीन थान मोबाइल र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले बताए । 
एक हजार ९७ जनाको आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको प्रोफाइल तयार हुँदैछ : प्रवक्ता भट्टराई [भिडियोसहित]
एक हजार ९७ जनाको आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको प्रोफाइल तयार हुँदैछ : प्रवक्ता भट्टराई [भिडियोसहित] त्यस्तै ६२९ महिलाले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएका छन् ।
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ पक्राउ परेका चारैजनालाई सार्वजनिक गरी सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको उनले बताए । 
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ । 
काठमाडौं परिसरमा एक महिनामा ११६६ मुद्दा दर्ता
काठमाडौं परिसरमा एक महिनामा ११६६ मुद्दा दर्ता यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका दुईवटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई २२ करोड ७५ लाख ९६ हजार ४८८ बराबरको बिगो दाबी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । 
Weather Update