Harsamaya
हत्याको आरोपमा चितवनमा पाँच जना पक्राउ
हत्याको आरोपमा चितवनमा पाँच जना पक्राउ हत्यामा  संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पक्राउपर्नेमा बारा, जीतपुर सिमारा उपमहानगरपालिका–२२ घर भई रत्ननगर नगरपालिका–१० बस्ने ४६ वर्षीय मोटे र विजय भनिने शुक्रबहादुर भोलन, सोही ठाउँमा घर...
काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्ने १० जना नियन्त्रणमा, मुख्य नाइकेलाई गोली लाग्यो
काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्ने १० जना नियन्त्रणमा, मुख्य नाइकेलाई गोली लाग्यो पक्राउ परेकामध्ये मुख्य नाइके विनय तामाङलाई गोली लागेको छ र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
बालिका बलात्कार गरेको आरोपमा साँगा चोकबाट दुई शिक्षक पक्राउ
बालिका बलात्कार गरेको आरोपमा साँगा चोकबाट दुई शिक्षक पक्राउ बुधवार १२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी को - १२ जनजागृति माविमा कार्यरत दुई शिक्षकलाई  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख काजीकुमार आचार्यले जानकारी दिए  । 
मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय
मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय जसमध्ये पुस महिनामा मात्र १४४८ जना हराएका हुन । ती हराएकाहरुमध्ये ६ महिनामा १५०१ जना फेला परेका छन् भने अन्य अझै सम्पर्कविहीन नै रहेका छन् ।
बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ
बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ बाराको परवानीपुर गाउँपालिकामा आमा र छोराको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ ।
बारामा आमाछोराको निर्मम हत्या, तीन जना घाइते
बारामा आमाछोराको निर्मम हत्या, तीन जना घाइते मण्डल थरका परिवारका ५२ वर्षीय आमा र उनका ३२ वर्षीय छोराको हत्या भएको बताइएको छ । बारा प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको बताएको छ ।
विदेश पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
ओखलढुङ्गाको भदौरेमा राई दम्पतीको विभत्स हत्या 
ओखलढुङ्गाको भदौरेमा राई दम्पतीको विभत्स हत्या  उनीहरुको हत्या पश्चात मृत्यु भएको खबर आज बिहान करिब ७:४० बजेको समयमा प्रहरी चौकी निशङ्खेमा जानकारी प्राप्त भएको थियो ।
मोटरसाइकल चोरी प्रयासमा संलग्न बुद्धबहादुर पक्राउ
मोटरसाइकल चोरी प्रयासमा संलग्न बुद्धबहादुर पक्राउ काठमाडौं महानगरपालिका–८ स्थित पिङ्गलास्थानबाट चोरीको मोटरसाइकलसहित ४१ वर्षीय बुद्धबहादुर सेढाईलाई सोमबार नियन्त्रणमा लिइएको हो।
धनगढी उपमहानगरपालिकामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
धनगढी उपमहानगरपालिकामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु धनगढी उपमहानगरपालिका–८ घर भई हाल वडा १३ को राजपुरमा डेरा गरी बस्ने सतिङले घरायसी विवादमा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले बताए। कुटपिट गर्दा गम्भीर घाइते भएकी दाहालको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको उनले बताए।
खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ
खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका न्यौपानेमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । 
लागुऔषधसहित पाँच जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ पक्राउ पर्नेमा हेटौँडा उपमहापालिका–२ का २१ वर्षीय विकास परियार, हेटौँडा–४ का २१ वर्षीय विनोद ढुङ्गाना, हेटौँडा–११ का २२ वर्षीय छिरिङ लो तामाङ, हेटौँडा उपमहापालिका–१७ का २४ वर्षीय योएक्त प्रजा र प्रेमबहादुर प्रजा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए । 
Weather Update