लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
आइतबार, चैत १, २०८२
प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ
आइतबार, चैत १, २०८२
पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् ।
सर्लाहीमा १० किलो गाँजासहित युवक पक्राउ
शनिबार, फागुन ३०, २०८२
बरामद गाँजासहित तामाङलाई पक्राउ गरी लागुऔषध गाँजा सम्बन्धी मुद्दामा जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ
शनिबार, फागुन ३०, २०८२
सोही आरोपमा इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले उनलाई शिवसताक्षी नगरपालिका–४ बाट फेला पारी नियन्त्रणमा लिएको प्रवक्ता खड्काले जानकारी दिए ।
प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ
शनिबार, फागुन ३०, २०८२
मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध र गाँजा सहित एक फार्मेसी सञ्चालिका र अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
क्रोएसिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ
शनिबार, फागुन ३०, २०८२
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
शुक्रबार, फागुन २९, २०८२
प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका अधिकांश सरकारी कर्मचारी, वन रक्षक र सुरक्षाकर्मीहरू निर्वाचन व्यवस्थापन र सुरक्षा कार्यमा खटिएका थिए । यही प्रशासनिक व्यस्तताको फाइदा उठाउँदै केही समूहले बेल्डीस्थित वनको जमिनमा रातारात छाप्राहरू निर्माण गरी बस्ती बसाल्ने प्रयास गरेका हुन।
अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार
शुक्रबार, फागुन २९, २०८२
साथै दूतावासले अवैध रुपमा र आप्ठ्यारो अवस्थामा बसिरहनुभएका नेपालीलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
हत्या अभियोगमा पक्राउ
शुक्रबार, फागुन २९, २०८२
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार आपसी वादविवादको क्रममा भरतले कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेनको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको खबर प्राप्त हुनासाथ उनलाई बिहीबार पक्राउ गरिएको हो ।
महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा विकास पक्राउ
बिहीबार, फागुन २८, २०८२
प्रहरीका अनुसार गुरुङ यसअघि तीन पटक लागूऔषधसम्बन्धी मुद्दामा सजाय पाइसकेको प्रहरी अभिलेखमा उल्लेख छ।
इनिशाको शव ६ दिनदेखि शवगृहमा : सहमतिमै सम्पर्क भएको प्रेमीको बयान
बिहीबार, फागुन २८, २०८२
मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
काभ्रेमा जेनजी आन्दोलनमा ‘आपाराधिक उपद्रव’ गर्ने नौ जनाविरुद्ध मुद्दा दर्ता
बिहीबार, फागुन २८, २०८२
काभ्रे जिल्ला अदालतमा नौ ‘आपाराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दर्ता भएका ती मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता भएको हुन् ।
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
बिहीबार, फागुन २८, २०८२
‘अहिले प्रहरीले विस्तृतमा अनुसन्धान गर्दैछ’ , प्रहरी निरीक्षक थापाले भने, ‘जङ्गलभित्र लगेर बालिकामाथि जबरर्जस्ती करणी गरेको उजुरीपछि प्रहरी अनुसन्धानमा जुटेको हो ।’
साताको लोकप्रिय

