Harsamaya
अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ
अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ पक्राउ पर्नेम धनुषाधाम नगरपालिका –१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेशकुमार साह, गौशाला नगरपालिका –१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका –२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही ठाउँका २० वर्षीय रामकुमार महरा...
लागू औषध सहित दुई युवक पक्राउ
लागू औषध सहित दुई युवक पक्राउ उनीहरूको साथबाट लागु औषध राखिएको दुई वटा बोराबाट क्रमशः १२०–१२० बोतल फेला परेको छ। त्यस्तै, सोही स्थानमा लुकाइ छिपाइ राखिएको थप दुई बोराबाट क्रमशः ११३ र ९० बोतल बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले...
भारततर्फ दुई युवती लैजाने पक्राउ
भारततर्फ दुई युवती लैजाने पक्राउ वीरगन्ज शंकराचार्य गेटस्थित सडक खण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेका २ जना युवतीहरूलाई रोकी सोधपुछ गर्दा शंकास्पद देखिएकाले थियो ।
तस्करलाई पछ्याउँदा तीन मोटरसाइकल ठोक्किए, सशस्त्र प्रहरीमाथि कुटपिट 
तस्करलाई पछ्याउँदा तीन मोटरसाइकल ठोक्किए, सशस्त्र प्रहरीमाथि कुटपिट  तीनवटै मोटरसाइकल तीव्रगतिमा रहेको कारण ठूलो दुर्घटना भएको प्रत्यक्षदर्शी कटहरिया ४ का वडा सदस्य वैद्यनाथ दाशले बताएका छन्।
सशस्त्रको प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौवजीले पाए
सशस्त्रको प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौवजीले पाए सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीलाई दिइएको छ।
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ महतले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो । 
४० लाख नगदसहित बिशालबजारबाट २ हुन्डी कारोबारी पक्राउ
४० लाख नगदसहित बिशालबजारबाट २ हुन्डी कारोबारी पक्राउ उनीहरूको साथबाट दुई थान मोबाइल, विभिन्न बचत तथा ऋण सहकारी संस्थाको हस्ताक्षर मात्र गरेको खाली चेक २ थान, चेकहरू १९ थान र पासबुक ११ थान बरामद भएको छ। 
करिब २ सय किलोग्राम गाँजासहित तीन जना पक्राउ
करिब २ सय किलोग्राम गाँजासहित तीन जना पक्राउ इलाका प्रहरी कार्यालय खैरहनी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले बिआर ०५ जिसि ९५१३ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनमा फल्स बटम बनाई लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक बिरेश तथा ट्रकमा सवार चन्द्रबहादुर र सुभाषलाई समेत पक्राउ गरेको हो । 
नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा
नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बुधबार जनाएको छ ।
भाटभटेनी सुपरमार्केटमा चोरी गर्ने पक्राउ
भाटभटेनी सुपरमार्केटमा चोरी गर्ने पक्राउ पक्राउ परेका श्रेष्ठविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।
ब्राउन सुगरसहित चन्द्रागिरिबाट विवेक गुरूङ पक्राउ
ब्राउन सुगरसहित चन्द्रागिरिबाट विवेक गुरूङ पक्राउ यसैगरी सर्लाही, हरिवन नगरपालिका-४ पटौनास्थित सडकबाट अवैध लागूऔषध गाँजा १५ किलो २ सय ३ ग्राम सहित सिन्धुली हरिहरपुर गाउँपालिका-७ बस्ने २१ वर्षीय सविन बललाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले युपि ३२ एचएच ६७५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 
Weather Update