श्रीमतीलाई काठ प्रहार गरी हत्या गरेको आरोपमा दानसिंह पक्राउ
आइतबार, साउन ११, २०८२
दानसिंहले काठ प्रहार गर्दा रबिनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट कहरेखोला समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना सार्वजनिक [भिडियोसहित]
आइतबार, साउन ११, २०८२
पक्राउ परेकामध्ये दुई जना मनी एक्सचेन्ज सञ्चालक तथा एक जना रेष्टुरेन्ट व्यवसायी रहेको खुलेको छ । उनीहरू वर्षौंदेखि बिना अनुमति विदेशी विनिमय कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ
क्यानडा पठाइदिन्छु भन्दै ६६ लाख ठगी गर्ने रविन पक्राउ
शनिबार, साउन १०, २०८२
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-५ बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ३७ वर्षीय रविन आचार्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
करिब ६७१ किलो गाँजासहित भारतीय ट्रक चालक पक्राउ
शनिबार, साउन १०, २०८२
राप्ती नगरपालिका-१ स्थित लोथर पुल नजिकैबाट करिब ६ सय ७१ किलो ६ सय ग्राम गाजासहित भारत बिहार पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय शेख सविलअख्तरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
गोली प्रहार गरी सिरहामा प्रहरीले समात्यो लागूऔषध कारोबारी
शनिबार, साउन १०, २०८२
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिराहा र लागु औषध नियन्त्रण ब्युरो गोल बजारबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एम् ७३३८ नम्बरको मोटरसाइकललाई रोक्ने प्रयास गरेको थियो ।
स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ
शनिबार, साउन १०, २०८२
लहान–३ अस्पताल चोकबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख एक हजार ६९५ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
शुक्रबार, साउन ९, २०८२
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हत्या आरोपमा फरार के बहादुर पक्राउ
शुक्रबार, साउन ९, २०८२
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रघुगंगा गाउँपालिका-४ दग्नाम बस्ने के बहादुर गर्बुजालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
भरूवा बन्दुकसहित कैलालीबाट दुई जना पक्राउ
शुक्रबार, साउन ९, २०८२
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा भरूवा बन्दुक १ थान, चित्तलको सिंङ, चित्तलको खुट्टाको आधा भाग र चन्द्र बहादुरको घर तलासी गर्दा भरूवा बन्दुक १ थान फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
शुक्रबार, साउन ९, २०८२
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५ सय ९० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
प्रहरीलाई सबल र सुविधा सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री लामिछाने [भिडियो]
शुक्रबार, साउन ९, २०८२
कूल ३ करोड ८ लाख रुपैयाँको लागतमा बनेको कार्यालयमा भुईँ तलासहित चारवटा तला रहेका छन् । त्यस्तै प्रतीक्षालय समेत निर्माण भएको छ । भवन निर्माणको लागि ब्रम्हायणी–विरुपाक्ष–बिजी जेभीले २०८० साल असोज ८ गते ठेक्का सम्झौता गरेको थियो ।
२६ हजार किलो बढी गाँजा बरामद, १७ लाख बढी बोट नष्ट
बिहीबार, साउन ८, २०८२
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/०८२ मा लागूऔषध गाँजाविरुद्ध आक्रामक अभियान चलाउँदै २६ हजार ७०५ किलोभन्दा बढी गाँजा बरामद गरेको छ ।
मकवानपुर प्रहरीले गर्यो १६ करोडभन्दा बढीको अवैध सामान नियन्त्रण
बिहीबार, साउन ८, २०८२
चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाइहरूले अपराध नियन्त्रण, लागुऔषध रोकथाम, भन्सार छलि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्यसम्पादन गरेका छन् ।
साताको लोकप्रिय

