एकदिवसीय सिरिज खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली (भिडियोसहित)
आइतबार, असार ८, २०८२
नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्डबाट स्वदेश फर्किएका छन् ।
एसिसी पुरुष यु–१६ : पहिलो खेलमा नेपालले सिंगापुरलाई हरायो
आइतबार, असार ८, २०८२
टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाएको थियो । पहिलो खेलमा नै विजयी नेपालले २ अंक जोड्दा सिंगापुर पहिलो खेलमा नै पराजित भएको छ ।
नसेको कप महिला भलिबल : टीपटीप न्यू डायमण्ड र नेपाल पुलिस क्लब विजयी
आइतबार, असार ८, २०८२
प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब, मधेश, गण्डकी र बागमती प्रदेश गरी ६ टोलीको सहभागिता रहेको छ ।
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
आइतबार, असार ८, २०८२
टाईम्सले खेलको पहिलो क्वाटरमा २०–८ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गरेको थियो । दोस्रो क्वाटर गोल्डेनगेटले १९–१४ ले आफ्नो पक्षमा पारे पनि हाफ टाइमसम्म टाईम्सले नै ३४–२७ को अग्रता बनाएको थियो ।
कृष महर्जन बने ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ [भिडियो]
शनिबार, असार ७, २०८२
उनले भने, ‘हामीले हाम्रो देशको स्वास्थ्य नीतिमा निरोगी नेपालको नीति लिएका छौं । स्वास्थ्य नीतिको मूल नीति नै यही हो । निरोगी नेपाल भनेको अस्पताल गएर निरोगी हुने भन्दा पनि व्यक्तिलाई निरोगी बनाउने नीति हो । निरोगी नेपाल बनाउनको लागि सरकारले एउटा खेल विशेषमा मात्र ध्यान दिएको होइन । हरेक...
मिस्टर महानगरपालिका उपाधिका लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने
शुक्रबार, असार ६, २०८२
वल्र्ड बडी विल्डिङ् फेडेरेसनका अन्तरराष्ट्रिय निर्णायक एवं च्याम्पियनसिपका संयोजक ईश्वर श्रेष्ठका अनुसार क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगद र ७५ हजार रुपैयाँ, रजत पदक र ५० हजार रुपैयाँ र कास्य पदक २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगिताको पहिलो दिन असार ६ गते राष्ट्रिय सभा...
एसीसी मेन्स यू–१६ इस्ट जोन कप खेल्ने नेपाली टोलीको बिदाइ
शुक्रबार, असार ६, २०८२
उनले भने,‘नेपाली यु–१६ पुरुष तर्फको टीम कोच र टीम म्यानेजरसँग समन्वय गरेर, अनुशासित भएर आफ्नो देश र माटोलाई सम्झेर उत्कृष्ट प्रर्दशन गर्नेछन् भन्ने विश्वासमा छु । अन्डर १६ टिम नेपालली क्रिकेटको भविष्य हो । नेपाली क्रिकेटलाई लामो समयसम्म नेतृत्व गर्ने हिसाबले प्रदर्शन गर्नेछन् भन्ने आशा छ ।’
त्रिकोणात्मक टी–२० : नेदरल्याण्ड्ससँग नेपालको शानदार जित
शुक्रबार, असार ६, २०८२
नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए । यसै गरी आरिफ शेखले शानदार ब्याटिङ गरे । उनले २३ बलमा ३ चौका र २ छक्कासहित ३९...
त्रिकोणात्मक टी–२० : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै
बिहीबार, असार ५, २०८२
नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको थियो । यसअघि तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अङ्क बनाएको छ ।
बिलि जिन किङ कपमा नेपालको लगातार दोश्रो जित
बुधबार, असार ४, २०८२
नेपालले बिलि जिन किङ कपमा बुधबार लगातार दोश्रो जित हात पारेको छ ।
एकल करातेमा एलिनालाई स्वर्ण
बुधबार, असार ४, २०८२
कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा बुधबार स्वर्ण जितेकी छन् ।
त्रिकोणात्मक टी–२० मा नेपालसँग स्कटल्याण्ड दुई विकेटले पराजित
बुधबार, असार ४, २०८२
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने अलराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका थिए । यो खेलमा कुशल भुर्तेलले सर्वाधिक ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे ।
त्रिकोणात्मक टी–२० : पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजय
मंगलबार, असार ३, २०८२
पहिलो सुपरमा ओभरमा दुवै टोलीले समान १९ र दोस्रो सुपर ओभरमा समान १७ रन बनाएका थिए । त्यसअघि नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पनि सात विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
साताको लोकप्रिय

