Harsamaya
दोस्रो सिजनको एनपीएलमा आशिफको पहिलो अर्धशतक
जनकपुरको बोल्ट्सका ओपनर आशिफ शेख ।
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुरको बोल्ट्सका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
 
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा आशिफले ६ चौका र एक छक्काको सहायतामा ३७ बलमा काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक पूरा गरेका हुन् ।
 
टस हारेर जनकपुरले पहिला ब्याटिङ गरेको  हो ।
 
प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update