एनपिएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले मार्ला बाजी ?
शनिबार, मंसिर २७, २०८२
दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।
विराटनगरलाई लुम्बिनीको १३५ रनको लक्ष्य
बिहीबार, मंसिर २५, २०८२
पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै विराटनगरले दोस्रो क्वालिफायर खेलेको हो । एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
बुधबार, मंसिर २४, २०८२
शाहव आलम ४ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए ।
सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई दियो १५६ रनको लक्ष्य
मंगलबार, मंसिर २३, २०८२
स्कट कुगेलेइन १ र मिलन बोहरा ५ रनमा अविजित रहे । बलिङमा विराटनगरका मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुई/दुई तथा सूर्य तामाङ र साम हिटलेटले एक/एक विकेट लिए ।
विराटनगरले टस जित्यो, सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने
मंगलबार, मंसिर २३, २०८२
त्यस्तै विराटनगरले भने आफ्ना ७ खेलमा ५ खेलमा जित हासिल गरेको थियो र दुई खेलमा हार बेहोरेको थियो ।
जनकपुरमाथि कर्णालीको रोमाञ्चक जित, अंकतालिकाको पुछारमा जनकपुर
आइतबार, मंसिर २१, २०८२
ओपनर माज सदाकतले १२ रन बनाउँदा अर्का ओपनर आसिफ शेख र अनिल साह डकआउट हुन पुगे । मयन यादवले ९ रन बनाउँदा जान निकोल लोफ्टी–इटनले रन जोडे । तर, अन्तिम ओभरमा १४ रन बनाउन नसक्दा जनकपुरले जित हासिल गर्न सकेन ।
कर्णालीले जनकपुरलाई दियो १ सय ३० रनको लक्ष्य
आइतबार, मंसिर २१, २०८२
कर्णालीका लागि इम्रान शेखले ३३, गुल्सन झाले १९, कप्तान सोमपाल कामीले अविजित १८, प्रियान्क पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जाद्रनले १३ रन बनाए ।
चितवन राईनोजमाथि पोखरा एभेन्जर्सको जित
शनिबार, मंसिर २०, २०८२
चितवनले टस जितेर पहिलो ब्याटिङ गरी ६ विकेट गुमाउँदै १२१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पक्ष्याएको पोखराले दुई बल बाँकी छदै १९.४ ओभरको खेलमा २ विकेट गुमाएर १२१ रनको लक्ष्य पुरा गरेको हो ।
पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य
मंगलबार, मंसिर १६, २०८२
पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे ।
एनपिएलमा जनकपुरको पहिलो जित
मंगलबार, मंसिर १६, २०८२
जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।
चितवन राइनोजले दियो जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य
मंगलबार, मंसिर १६, २०८२
मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको हो ।
कर्णालीमाथि काठमाडौंको सानदार जित
आइतबार, मंसिर १४, २०८२
काठमाण्डुको जितमा जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाण्डुलाई जितको बाटो देखाए ।
लुम्बिनीका खेलाडी निरोशन कारबाहीमा
आइतबार, मंसिर १४, २०८२
डिकवेलाले आरोप स्वीकार गरेको र पाँच प्रतिशत म्याच शुल्क कटौती र एक डिमेरिट प्वाइन्ट प्राप्त गरेका छन् । यसअघि चितवन राइनोजका बलर रिजन ढकाल पनि कारबाहीमा परेका थिए ।
साताको लोकप्रिय

