विराटनगरविरुद्ध चितवनले पहिला ब्याटिङ गर्ने
बुधबार, मंसिर १०, २०८२
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुने खेलमा विराटनगरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।
एनपिएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै
बुधबार, मंसिर १०, २०८२
बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्न लागेका हुन् ।
लुम्बिनी लायन्सलाई हराउँदै काठमाण्डु गुर्खाज २२ रनले विजयी
मंगलबार, मंसिर ९, २०८२
उक्त लक्ष्य पछ्याउँदै १३५ रन बनाएको लुम्बिनीलाई १९.१ ओभरको खेलमा काठमाण्डुले अलआउट गर्यो । काठमाडौंका कप्तान करण केसीले अन्तिम विकेट लिएका हुन् ।
लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले दियो १५८ रनको लक्ष्य
मंगलबार, मंसिर ९, २०८२
त्यसपछि सुदूरपश्चिमसँग २९ रनले हारेको काठमाण्डुले तेस्रो खेलमा विराटनगरसँग पाँच विकेटको पराजय सामना गरेको थियो ।
लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दै
मंगलबार, मंसिर ९, २०८२
यस्तै, लुम्बिनीले पहिलो खेल जितेर दोस्रो खेल गुमाएको हो । पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको लुम्बिनी दोस्रो खेलमा कर्णालीसँग ९ विकेटको हार चाखेको हो ।
एनपिएलः सुदूरपश्चिमसँग कर्णाली ४५ रनले पराजित
सोमबार, मंसिर ८, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ४५ रनको जित निकालेको छ । प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो ।
सुदूरपश्चिमले दियो कर्णाली याक्सलाई १४० रनको लक्ष्य
सोमबार, मंसिर ८, २०८२
एनपिएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
विराटनगरको लगातार तेस्रो जित
सोमबार, मंसिर ८, २०८२
यसअघि दुई खेल खेलेर दुईवटै खेलमा जित हासिल गरेको विराटनगर चार अंकसहित तालिकाको पहिलो स्थानमा थियो । यो विराटनगरको लगातार तेस्रो जित हो ।
विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य
सोमबार, मंसिर ८, २०८२
अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो जितको खोजीमा भने सन्दीप लामिछानेको कतानीमा रहेको विराटनगर लगातार तेस्रो जितको पर्खाइमा छ ।
पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स विजयी
शुक्रबार, मंसिर ५, २०८२
सुदूरपश्चिमका लागि ओपनर जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए भने ब्राउनले विनोद भण्डारीसँग १०८ रनको साझेदारी गरे । विनोद ४३ रन, क्रीस लिन ३१, कप्तान दीपेन्द्रसिंह ऐरी १५, हर्मीत सिंह ४ र स्कट कुइगेलेन ८ रन बनाए ।
सुदूरपश्चिमले दियो पोखरासामु १९४ रनको लक्ष्य
शुक्रबार, मंसिर ५, २०८२
पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गरे । पोखराका लागि जिम्मी निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले दुई/दुई विकेट लिए ।
पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्ने
शुक्रबार, मंसिर ५, २०८२
सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो । पोखरा भने विराटनगर किंग्ससँग पहिलो खेलमा पराजित भएको थियो ।
चितवन राइनोजले दियो लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य
बिहीबार, मंसिर ४, २०८२
लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानमा कुशल मल्ल रहेका छन् ।
साताको लोकप्रिय

-1764152358.jpg)