Harsamaya
हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको १४८ रनको लक्ष्य
हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको १४८ रनको लक्ष्य सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३९ रन बनाएर आउट भएका थिए । त्यस्तै हर्मित सिंहले १९ बलमा ५० रन पूरा गरेर अर्धशतक बनाएका थिए ।
काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै
काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मित सिंह, जोस ब्राउन र ध्रुव प्रासर मैदानमा उत्रेका छन् ।
पोखरा एभेन्जर्सविरुद्ध विराटनगरको उत्कृष्ट जित
पोखरा एभेन्जर्सविरुद्ध विराटनगरको उत्कृष्ट जित नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ ।
विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो २२१ रनको विशाल लक्ष्य
विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो २२१ रनको विशाल लक्ष्य यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयीको सुरूवात गरेको छ । हिजो भएको पहिलो खेलमा भने काठमाडौंले जित निकालेको थियो ।
कर्णाली याक्सले चितवन राइनोजविरुद्ध ब्याटिङ गर्दै
कर्णाली याक्सले चितवन राइनोजविरुद्ध ब्याटिङ गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध अहिले ब्याटिङ गरिरहेको छ । 
एनपिएल क्रिकेट : चितवन र कर्णाली, विराटनगर र पोखरा भिड्दै
एनपिएल क्रिकेट : चितवन र कर्णाली, विराटनगर र पोखरा भिड्दै यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौँले अंकतालिकामा दुई अंक पनि जोड्यो ।
काठमाडौं गोर्खाजलाई जनकपुर बोल्ट्सले दियो १३१ रनको लक्ष्य 
काठमाडौं गोर्खाजलाई जनकपुर बोल्ट्सले दियो १३१ रनको लक्ष्य  सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङ गरेको जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई २० ओभरमा ६ विकेट गुमाएर  १३१ रनको लक्ष्य दिएको हो । 
दोस्रो सिजनको एनपीएलमा आशिफको पहिलो अर्धशतक
दोस्रो सिजनको एनपीएलमा आशिफको पहिलो अर्धशतक सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा आशिफले ६ चौका र एक छक्काको सहायतामा ३७ बलमा काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक पूरा गरेका हुन् ।
एनपिएलको दोस्रो संस्करण आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौं  भिड्दै
एनपिएलको दोस्रो संस्करण आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौं  भिड्दै प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।
Weather Update