Harsamaya
काठमाडौं गोर्खाजलाई जनकपुर बोल्ट्सले दियो १३१ रनको लक्ष्य 
एनपिएलमा जनकपुर बोल्ट्सका खेलाडीहरू ।

काठमाडौं - नेपाल प्रिमियर लिग (आइपीएल)सिजन २ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ । 

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङ गरेको जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई २० ओभरमा ६ विकेट गुमाएर  १३१ रनको लक्ष्य दिएको हो । 

कप्तान अनिल साह भने शून्यमै आउट भएका थिए । ओपनर आशिफ शेखले भने अर्धशतक पूरा गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update