विश्वकप छनोटमा नेपाल र हङकङ भिड्दै
मंगलबार, वैशाख ३०, २०८२
नेपाल र हङकङबीचको प्रतिस्पर्धा अघिल्लो केही वर्षयता निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ । हालसम्म भएको ९ खेलमा नेपालले ५ खेल जितेको छ भने ४ खेलमा हङकङ विजयी भएको छ ।
शनिबार देखि पुनः सुरु हुँदै आइपिएल
मंगलबार, वैशाख ३०, २०८२
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो । बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ ।
विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास
सोमबार, वैशाख २९, २०८२
खासमा कोहलीले मे १० मा बीसीसीआईलाई टेस्ट क्रिकेटबाट सन्यास लिन चाहेको बताएका थिए । बोर्डले कोहलीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो। मे ११ मा बोर्डका एक अधिकारीले पनि उनीसँग कुरा गरेका थिए ।
इन्द्रावती अध्यक्ष कपको अवधि छोटो हुँदा खेलाडीलाई सास्ती, एकै दिन खेलाडीले खेले दुई गेम
सोमबार, वैशाख २९, २०८२
समापन दिन (वैशाख २८) को दोस्रो सेमिफाइनलमा वडा ९ ले वडा ११ लाई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। वडा ११ का एक खेलाडीले ‘मुख्य खेलाडी कक्षा १२ को परीक्षा दिन गएकाले टोली कमजोर देखिएको’ बताए। तेस्रो स्थानका लागि भएको खेलमा वडा ११ ले वडा ५ लाई पेनाल्टीमा...
इन्द्रावती अध्यक्ष कपमा कुन टिमका को को खेलाडी उत्कृष्ट भए ?
आइतबार, वैशाख २८, २०८२
आइतबार सम्पन्न फाइनल खेलमा वडा ९ ले वडा १० लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। खेलको दोस्रो हाफमा वडा ९ का जर्सी नम्बर ८ का खेलाडी सुशील तामाङ (छ्युमी) ले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनको गोल नै उपाधि चुम्न निर्णायक सावित भयो।
प्रधानमन्त्रीले तोकेको समयमा नि बनेन टियु क्रिकेट मैदान (भिडियोसहित)
आइतबार, वैशाख २८, २०८२
त्यस्तै सहरी विकास मन्त्रालयले वैशाख २४ गते भित्रै निर्माण कार्य सकिने दाबी गरेको थियो । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले केही महिना अघि क्रिकेट मैदानको अवलोकन गर्दै तोकिएको मितिभित्र पूरा हुनेगरि काम अगाडि बढिरहेको बताएका थिए ।
चौथो इन्द्रावती अध्यक्ष कपको उपाधि वडा नम्बर ९ लाई
आइतबार, वैशाख २८, २०८२
खेलको दोस्रो हाफपछि इन्द्रावती ९ का जर्सी नम्बर ८ का खेलाडी सुशील तामाङ छ्युमीले एक गोल गर्दै वडालाई अग्रता दिलाए । उनले नै गरेको गोल उपाधि चुम्न निर्णायक बन्न पुग्यो।
आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय टोली घोषणा
आइतबार, वैशाख २८, २०८२
त्रिदेशीय एक दिवसीय शृङ्खलाका लागि रोहित पौडेलको कप्तान पद यथावत् छ भने उपकप्तान जिम्मेवारीमा पनि दीपेन्द्र सिंह ऐरी निरन्तर छन् । अन्य खेलाडीमा आसिफ सेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल...
इन्द्रावती अध्यक्ष कप : ५ खेल हुँदा वडा नम्बर १० फाइनलमा, ११ को एकै दिन दर्जन गोल
शनिबार, वैशाख २७, २०८२
दोस्रो खेलमा वडा ९ ले वडा ३ लाई ३–१ गोलअन्तरले पराजित गर्यो। खेलभरि वडा ९ को रणनीति र बल नियन्त्रण प्रशंसनीय रह्यो।
इन्द्रावती अध्यक्ष कप: पहिलो दिन वडा ४,५ र १० विजयी
शुक्रबार, वैशाख २६, २०८२
प्रतियोगिताको पहिलो खेलमा इन्द्रावती–१० ले इन्द्रावती–१ लाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गर्यो। निर्धारित समयमै निर्णायक गोल गर्दै वडा १० ले पहिलो जित दर्ता गर्यो। खेलको म्यान अफ द म्याच विमल मोक्तान घोषित भए।
रुपेश जैसवालले कोप चेस उपाधि जिते
शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय सहकारी महासंघको आयोजनामा सञ्चालन भएको दोश्रो खुल्ला कोप रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जितेका छन् ।
आईपीएल : पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदाबादमा हुने
शुक्रबार, वैशाख २६, २०८२
आईपीएलको शीर्ष चार स्थानमा रहनका लागि ५ टोलीका बिचमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । गुजरात टाइटन, मुम्बई इन्डियन, पन्जाब किङ्स, रोयल च्यालेन्जर बंगलोरु र दिल्ली क्यापिटल यो प्रतिस्पर्धामा छन् ।
इन्द्रावती अध्यक्ष कप भोलिदेखि, अनुशासन उल्लंघन गरेमा कडा कारबाही गरिने
बिहीबार, वैशाख २५, २०८२
प्रतियोगितामा अनुशासन उल्लंघन गर्ने खेलाडीहरूलाई जिल्ला तथा पालिकास्तरीय खेलहरूमा प्रतिबन्ध गर्ने निर्णय गरिएको छ। प्रतियोगिताका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष शशिनाथ आचार्यले खेलमा अनुशासन कायम राख्न विशेष निगरानी गरिने जानकारी दिएका छन्।
साताको लोकप्रिय

