आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित
सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डको डुन्डीमा आइतबार सम्पन्न खेलमा नेपाल दुई रनले पराजित भएको हो । स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२१ रनमा अल आउट भयो ।नेपालका भीम सार्कीले अर्धशतक बनाउँदै ७३ रन बनाए । भीमले ८५ बलमा आठ चौका प्रहार गरे । सोमपाल कामीले ६७, दिपेन्द्र ऐरीले ५६, आरिफ शेखले ३९, कुशल भुर्तेल र करण केसीले १७–१७ रन जोडे ।
रोनाल्डोले क्लब विश्वकप नखेल्ने
आइतबार, जेठ २५, २०८२
रोनाल्डोले भनेका छन्, ‘केही कुराको बारेमा कुरा गर्नु अर्थपूर्ण हुन्छ, अरू कुराले गर्दैन र एक व्यक्तिले भनेजस्तै तपाईंले सबै कुरामा भाग लिन सक्नु हुन्न।’
आईसीसी क्रिकेट विश्वकप : नेपाल स्कटल्याण्डसँग खेल्दै
आइतबार, जेठ २५, २०८२
यसअघिका शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्स पनि पराजित भएको थियो । १४ खेल खेलेको नेपाल १० अङ्क सहित सातौँ स्थानमा छ । शृङ्खलामा अमेरिका २० खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ ।
प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कोशीको फराकिलो जीत
शनिबार, जेठ २४, २०८२
प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरुले शनिबार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब्याटरहरुले २ सय ५६ रनको योगफल खडा गरे ।
प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कोशीको फराकिलो जीत
शनिबार, जेठ २४, २०८२
प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरूले शनिबार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब्याटरहरूले २ सय ५६ रनको योगफल खडा गरे । पूरा ५० ओभर खेलेको कोशीले ९ विकेटको नोक्सानीमा २ सय ५७ को लक्ष्य खडा गर्दा गण्डकीका बलरहरूले नियन्त्रण गुमाउँदाको परिणामस्वरूप कोशीको स्कोरबोर्डमा ५० अतिरिक्त...
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि हुँदै
शनिबार, जेठ २४, २०८२
प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडीको सहभागिता रहने राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी गराएका छन् । जिल्ला÷प्रदेश छनोट चरण पार गरी राष्ट्रिय खेलकुदमा ४ सय ७६ खेलाडी सहभागी हुन लागेका हुन् ।
आइसिसी विश्वकप लिग - २ : नेदरल्यान्ड्सविरुद्ध नेपाल विजयी
बिहीबार, जेठ २२, २०८२
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्ससँग भएको खेलमा नेपाल विजयी भएको छ ।
जित उत्सव मनाउँदा कोहलीको फ्यानको अत्याधिक खुसीले मृत्यु
बिहीबार, जेठ २२, २०८२
आईपीएलको इतिहासमा अन्ततः त्यो क्षण आइपुगेको छ, जसको लागि करोडौं मानिसहरू १८ वर्षदेखि पर्खिरहेका थिए।
यु -१६ राष्ट्रिय क्रिकेटमा मधेशको लगातार दोश्रो जीत
बुधबार, जेठ २१, २०८२
अभयले ३८ डट बल फाल्दै विपक्षीका ७ विकेट ढाल्ने क्रममा शुरुवातीमै तीन जनालाई ब्याटरमध्ये बिनय कार्कीलाई १४, सुप्रिम सुनारलाई ११ र समिर न्यौपानलाई शून्यकै अवस्थामा आप्नो शिकार बनाए ।
आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलोरले जित्यो
बुधबार, जेठ २१, २०८२
पञ्जाब किंग्सका लागि शशांक सिंहले ६१ रनको अविजित इनिङ खेले। तर उनले टोलीलाई जित दिलाउन सकेनन्। बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणान पन्ड्याले समान दुई विकेट लिए । यस्तै, यद दयाल, जस हेजलवुड र रोमारियो सेफर्डले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको बेंगलुरुले निर्धारित २० ओभरमा नौ...
प्रथम यु १६ क्रिकेट : प्रतियोगिता विपिन चम्किँदा रौनकको कीर्तिमान
मंगलबार, जेठ २०, २०८२
गण्डकीका अनिष राउतले नटआउट २२, प्रतिक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किँदा अरुले कसैलेपनि दोहोरो अंक कटाउन सकेनन् । लुम्बिनीका शुभम् खनलले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए ।
आईपीएलको फाइनल खेल आज, आरसिबी र पन्जाब भिड्दै
मंगलबार, जेठ २०, २०८२
फाइनल खेल आज साँझ ७:४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएता पनि उपाधि हासिल गरेको छैनन् ।
विश्वकप लिग– २: नेपालको स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित
मंगलबार, जेठ २०, २०८२
नेपालको लागि करण केसीले ४१ बलमा ६५ रनको योगदान गरे । २५२ रनमा ८ विकेट गुमाएको नेपालका लागि करण र सन्दीप लामिछानेले ३८ रनको साझेदारी गरेका थिए ।
साताको लोकप्रिय

