Harsamaya
मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपिएलको फाइनलमा 
मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपिएलको फाइनलमा  अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको खेलमा पञ्जाबले १९ ओभरमा २०४ रनको लक्ष्य पछ्याउँदै पञ्जाब किंग्सले फाइनल सुरक्षित गरेको हो । पञ्जावका कप्तान श्रेयसले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउन सफल भए । उनले ४१ बलमा ८७ रनको अविजित इनिङ खेलेका थिए भने यो इनिङ्समा ५ चौका र ८ छक्का...
‘स्वर्णकथा : नेपाली फुटबल’को लोकार्पण (भिडियोसहित)
‘स्वर्णकथा : नेपाली फुटबल’को लोकार्पण (भिडियोसहित) पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पत्रकार भूपेन्द्र खड्काले खेलकुदको यो किताब प्रकाशन गरिरहँदा खेलकुदको इतिहासका बारेमा बुझ्न सजिलो हुने बताए ।
पीएसजी समर्थकद्वारा पेरिसमा तोडफोड, तीन सय बढी पक्राउ
पीएसजी समर्थकद्वारा पेरिसमा तोडफोड, तीन सय बढी पक्राउ शहरको च्याम्प्स एलिसिज एभिन्यू र पिएसजीको पार्क डेस प्रिन्सेस स्टेडियम नजिकै झडप भएपछि अधिकारीहरूले लगभग ३०० जनालाई गिरफ्तार गरिएको हो । जहाँ लगभग ५० हजार मानिसहरूले म्युनिखमा इन्टर मिलान विरुद्ध ५–० को जित ठूला स्क्रिनमा हेरे पछि सो झडप सुरू भएको हो ।
महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुने (भिडियोसहित)
महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुने (भिडियोसहित) प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिने भएको छ । 
इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा उच्च अंकको बजेट आयो : घिसिङ
इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा उच्च अंकको बजेट आयो : घिसिङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले इतिहासमा पहिलो पटक नेपाली खेलकुदको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको बताएका छन् ।
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्णमा हुने
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्णमा हुने नेपाल गल्फ संघले ११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी मङ्गलबार देखि विहिबार सम्म ७२ पारको गोकर्ण गल्फ क्लबमा हुँदैछ ।
नवौँ पिएम कप एनभीए लिगको उपाधि जित्दै टिप टप हेल्प नेपालले रच्यो  इतिहास
नवौँ पिएम कप एनभीए लिगको उपाधि जित्दै टिप टप हेल्प नेपालले रच्यो  इतिहास यससँगै हेल्प नेपालले लगातार तेस्रो पटक उपाधि उचाल्ने गौरव हासिल गरेको छ भने यो जितसँगै टोलीले मालदिभ्समा आयोजना हुने काभा क्लब च्याम्पियनसिपका लागि पनि छनोट भएको छ ।  
नवौँ एनभिए लिग : पुलिसको ह्याट्रिक जित, न्यु डायमण्ड पराजित
नवौँ एनभिए लिग : पुलिसको ह्याट्रिक जित, न्यु डायमण्ड पराजित फाइनल खेलमा पुलिसले टिप टप न्यु डायमण्ड युथ स्पोट्र्स एकेडेमीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधिमा ह्याट्रिक पूरा गर्‍यो। दुवै टोली अब नेपालमै आयोजना हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भएका छन् ।
कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नतिका लागि ४० करोड 
कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नतिका लागि ४० करोड  त्यस्तै, कीर्तिपुर बाहेकका अन्य चार वटा मैदान स्तरोन्नतिका लागि ४२ करोड बजेट विनियोजन भएको छ ।
सिहान शान्त थोकरलाई पान अमेरिकन करातेबाट रेफ्रीमा डबल ए लाइसेन्स
सिहान शान्त थोकरलाई पान अमेरिकन करातेबाट रेफ्रीमा डबल ए लाइसेन्स पान अमेरिकन कराते महासंघबाट रेफ्रीमा ए लेबल लाइसेन्स पाउनका लागि राष्ट्रिय रेफ्रीमा दोहोरो ए लाइसेन्स हुनुपर्छ । राष्ट्रिय रेफ्रीमा कातामा तीन र कुमिते पाँच तह पुरा गरे पछि मात्र पान अमेरिकनमा जान पाइन्छ । कातामा जर्ज सी, बी र ए लेबल हुन्छ । कुमुतेमा जर्जको सी, बी, ए र रेफ्री...
आइपिएलमा लखनउविरुद्ध आरसिबीको कीर्तिमानी जित
आइपिएलमा लखनउविरुद्ध आरसिबीको कीर्तिमानी जित आरसिबीको कीर्तिमानी जितमा कप्तान जितेश शर्माले विस्फोटक ब्याटिङ गरे । उनले ३३ बलमा अविजित ८५ रन बनाए । त्यस क्रममा जितेशले ८ चौका र ६ छक्का प्रहार गरे । यस्तै, पूर्वकप्तान विराट कोहलीले पनि आक्रामक ब्याटिङ गर्दै ३० बलमा १० चौकासहित ५४ रन जोडे । मंयक अग्रवालले २३ बलमा ५...
स्वदेश फर्किए भारतमा कास्य पदक जितेर कुस्ती खेलाडी सुरेश चुनारा
स्वदेश फर्किए भारतमा कास्य पदक जितेर कुस्ती खेलाडी सुरेश चुनारा सुरेशले भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्लूडब्लू एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कांस्य पदक जितेका हुन् । प्रतियोगितामा तीन नेपाली खेलाडीको सहभागिता रहेको थियो । कास्य पदक जितेर स्वदेश फर्किएपछि सुरेशले यो सिङ्गो नेपालको जित भएको बताए ।
Weather Update