Harsamaya
टी-२० महिला क्रिकेटः नेपाल १३ रनले पराजित
टी-२० महिला क्रिकेटः नेपाल १३ रनले पराजित यसैगरी, कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् भने सम्झना खड्काले १८ रन बनाइन् । साथै कविता जोशी र कविता कुँवरले समान दुई-दुई विकेट लिएका थिए । 
अन्तर्राष्ट्रिय टी–२० : नेपालले मलेसियालाई जित्यो
अन्तर्राष्ट्रिय टी–२० : नेपालले मलेसियालाई जित्यो बिहीबार भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो । पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको हो । 
विश्वकप छनोटका लागि सन्दीप सहित १५सदस्यीय टोली घोषणा
विश्वकप छनोटका लागि सन्दीप सहित १५सदस्यीय टोली घोषणा रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।
नेपाल मलेसियासँग ३ रनले पराजित
नेपाल मलेसियासँग ३ रनले पराजित टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रनको योगफल बनाएको थियो । मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन्।
अन्तिम खेलमा वेस्ट इन्डिजसँग १० विकेटले हार्‍यो नेपाल
अन्तिम खेलमा वेस्ट इन्डिजसँग १० विकेटले हार्‍यो नेपाल नेपालले दिएको १२३ रनको झिनो लक्ष्य वेस्ट इन्डिजले कुनै पन विकेट नगुमाइ भेट्यो । सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो ।
वेस्ट इन्डिजविरुद्ध नेपालको दोस्रो ऐतिहासिक जित
वेस्ट इन्डिजविरुद्ध नेपालको दोस्रो ऐतिहासिक जित टस जितेर ब्याटिङ गरेको नेपालले आसिफ शेख र सन्दीप जोराको अर्धशतकमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ७३ रन बनाएको थियो ।
भारतले उचाल्यो एसिया कपको उपाधि
भारतले उचाल्यो एसिया कपको उपाधि आक्रामक सुरुवात गरेको पाकिस्तानको पछिल्लोक्रम सम्हालिएर खेल्न नसक्दा उपाधि गुमाएको हो । पाकिस्ताने १९ ओभर एक बलमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो । 
नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै
नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै नेपाली समय अनुसार राति ८:१५ मा सुरु हुने यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ ।
वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डको बधाई
वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डको बधाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
वेस्ट इन्डिजविरूद्ध नेपालकाे ऐतिहासिक जित, वेस्ट इन्डिज १९ रनले पराजित
वेस्ट इन्डिजविरूद्ध नेपालकाे ऐतिहासिक जित, वेस्ट इन्डिज १९ रनले पराजित टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए ।
ऐतिहासिक टी–२० सिरिजको पहिलो खेलमा नेपाल र वेस्ट इन्डिज भिड्दै
ऐतिहासिक टी–२० सिरिजको पहिलो खेलमा नेपाल र वेस्ट इन्डिज भिड्दै नेपाल र वेस्ट इन्डिजबीचको आज ऐतिहासिक टी–२० सिरिजको पहिलो खेल हुँदैछ ।
प्रधानसेनापति ट्रफी–२०८२ मा उपत्यका पृतना र गोरख गण विजयी
प्रधानसेनापति ट्रफी–२०८२ मा उपत्यका पृतना र गोरख गण विजयी प्रतियोगिता समापनका अवसरमा आज आयोजित फुटबल प्रतियोगितामा कालीबहादुर गणले देवीदल गणलाई ३–२ गोलले पराजित ग-यो ।
Weather Update