Harsamaya
अध्यक्ष दाहालद्वारा दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीहरूलाई बधाई
अध्यक्ष दाहालद्वारा दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीहरूलाई बधाई उनले भने, ‘खेल त्यसमा पनि शारीरिक सुगठन खेल राज्यको नजरमा कम पर्ने गरेको छ। अब राज्यले यस क्षेत्रलाई प्राथमिकतामा राखी थप सहयोग गर्नुपर्छ। म मेरो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।’
अध्यक्ष प्रचण्डद्वारा दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगिता विजेता खेलाडीहरूलाई बधाई
अध्यक्ष प्रचण्डद्वारा दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगिता विजेता खेलाडीहरूलाई बधाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन् ।
एसियन कप छनोटमा नेपालको विजयी सुरुवात
एसियन कप छनोटमा नेपालको विजयी सुरुवात एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको खेलमा लाओसलाई ९–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि
रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि अल्ट्रा रनर रसिला तामाङले माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन् । 
इन्डोनेसियालाई नेपालको ४२० रनको विशाल लक्ष्य 
इन्डोनेसियालाई नेपालको ४२० रनको विशाल लक्ष्य  यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२० रनको विशाल लक्ष्य दिएको छ ।
एसीसी यु–१६ : टस हारेर नेपालले इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै
एसीसी यु–१६ : टस हारेर नेपालले इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफलाई
गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफलाई फाइनलमा आर्मीमाथि एपीएफ हाबी हुँदै ३१–१७ को जित निकाल्दै उपाधि चुमेको हो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात् यो नै ह्यान्डबलको सबैभन्दा ठुलो प्रतियोगिता हो । उपाधिसँगै एपीएफले १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
महिला ह्याण्डबलको उपाधि एपिएफलाई
महिला ह्याण्डबलको उपाधि एपिएफलाई गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले उचालेको छ । पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए ।
वडा नं. ५ ले जित्यो दोस्रो वडाध्यक्ष कप रनिङ शिल्डको उपाधि
वडा नं. ५ ले जित्यो दोस्रो वडाध्यक्ष कप रनिङ शिल्डको उपाधि समापन समारोहमा प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले विजयी टिमहरूलाई पुरस्कार वितरण गर्दै खेलकुदको विकासका लागि विकासवादी सोच अपरिहार्य भएको धारणा व्यक्त गरे।
मधेश प्रदेशलाई हराउँदै सुदूरपश्चिमले जित्यो राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि
मधेश प्रदेशलाई हराउँदै सुदूरपश्चिमले जित्यो राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि विजेता सुदूरपश्चिमको खेलाडीहरूलाई मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव रंजित कुमार यादवले ट्रफी हस्तान्तरण गर्नुका साथै खेलाडीहरूलाई मेडल प्रदान गरेका थिए ।
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङ्स कलेजलाई
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङ्स कलेजलाई सेमिफाइनल प्रवेश गरेका ४ टोलि मध्य टेकस्पाइर कलेजले ग्लोबल कलेजलाई पेनाल्टीमा ४–३ ले र किङ्स कलेजले एन सि अम टि कलेजलाई ३–० ले हराउँदै फाइनल प्रवेश गरेका थिए। तृतीय स्थान भने ग्लोबल कलेजले १–० ले एनसिएमटि कलेजलाई हराउँदै पक्का बनायो ।
वडाध्यक्ष कप भलिबलको फाइनलमा वडा नम्बर ४ र ५ भिड्ने
वडाध्यक्ष कप भलिबलको फाइनलमा वडा नम्बर ४ र ५ भिड्ने आज सम्पन्न सेमिफाइनल खेलमा वडा ४ ले आयोजक टिम वडा ७ ‘बी’ लाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। अर्को सेमिफाइनलमा वडा ५ ‘ए’ ले वडा १२ लाई पराजित गर्दै उपाधि नजिक पुगेको छ।
Weather Update