Harsamaya
नेपालले जित्यो टी–२० विश्वकप छनोटको उपाधि
नेपालले जित्यो टी–२० विश्वकप छनोटको उपाधि आसिफ शेख ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए । कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे ।
नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य
नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य नेपालले यो खेलमा जित निकाले छनोटको ट्रफी जित्नेछ ।
विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै 
विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै  यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ । 
नेपालसँग ओमान ३८ रनले पराजित
नेपालसँग ओमान ३८ रनले पराजित यसअघि नै टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपाल आठ अंक बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।  दोस्रो स्थानमा रहेको ओमानको छ अंक छ ।
नेपाल टी-२० विश्वकपमा छनोट
नेपाल टी-२० विश्वकपमा छनोट गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अंकको आवश्यक पर्दथ्यो । तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो । 
टी–२० विश्वकप छनोट: नेपाल र ओमानबीच आज निर्णायक भिडन्त
टी–२० विश्वकप छनोट: नेपाल र ओमानबीच आज निर्णायक भिडन्त सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकप खेल्नेछन् ।
विश्वकप छनोटः नेपालले कतारलाई पनि हरायो 
विश्वकप छनोटः नेपालले कतारलाई पनि हरायो   त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए भने गुल्शन झाले १६ रन जोडे । यता कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान तीन÷तीन विकेट लिए भने मुहम्मद असिमले १ विकेट लिए ।
विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै 
विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै  नेपाल र कतारको खेल सोमबार राति ८ः४५ बजे ओमानमा सुरु हुनेछ । सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल युएईसँग एक रनले विजयी 
नेपाल युएईसँग एक रनले विजयी  आइतबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको हो ।
एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन
एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन नेपाली फुटबल प्रेमीहरुले फुटबल क्षेत्रमा देखिएको वेथितिविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन् । 
बाजुरा कप फुटबल प्रतियोगितामा आजबाट क्वाटर फाइनलका खेल हुने
बाजुरा कप फुटबल प्रतियोगितामा आजबाट क्वाटर फाइनलका खेल हुने प्रतियोगितामा विजेताले ६१ हजार नगद, टर्फि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।भने उपविजेता टिमले ३२ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै  सर्वोत्कृष्ट खेलाडी,सर्वोत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई ५।५ हजार नगदले सम्मान गरिने आयोजकले जनाएको छ।
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल युएईसँग भिड्दै
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल युएईसँग भिड्दै सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र युएईले प्रतिस्पर्धा गर्न लागेका हुन् । सुपर सिक्समा नेपालले युएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दै छ ।
Weather Update