Harsamaya
विश्वकप लिग–२ : अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य
विश्वकप लिग–२ : अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य खेलका लागि केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम अंकतालिकाको ७ औँ स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका भने २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।
नेपालकी सुस्मिता भारतकी स्टार फाइटर सोनम सँग भिड्दै
नेपालकी सुस्मिता भारतकी स्टार फाइटर सोनम सँग भिड्दै सुस्मिताको लागि यो करियरकै ठूलो फाइटको रुपमा रहेको छ । भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा एमएफएन (म्याट्रिक फाइट नाइट) च्याम्पियन सोनम जोम्बासँग किक बक्सिङमा भिड्ने छिन । 
विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै
विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्ने भएको छ ।
नेपाल इरानसँग पराजित 
नेपाल इरानसँग पराजित  भारतको शिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा आज सम्पन्न खेलमा इरानसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । यस जितसँगै इरानले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको छ । 
काभा भलिबल: नेपालले माल्दिभ्सलाई  ३–० को सेटमा हरायो
काभा भलिबल: नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हरायो नेपालले माल्दिभ्सलाई खेलको पहिलो सेट २५–२१ जित्यो भने खेलको दोस्रो सेट २५–२३ ले हरायो । त्यसैगरी खेलको तेस्रो तथा अन्तिम सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो ।
महिला क्रिकेट विश्वकप: भारत सेमिफाइनलमा प्रवेश
महिला क्रिकेट विश्वकप: भारत सेमिफाइनलमा प्रवेश भारतले न्यूजिल्यान्डलाई ५३ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
६ वर्षपछि इरानविरुद्ध मैदान उत्रदै नेपाल 
६ वर्षपछि इरानविरुद्ध मैदान उत्रदै नेपाल  यो खेल भारतमा हुनेछ । भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६:१५ बजे सुरुबाट खेल हुनेछ ।
प्रथम जे.पी. स्मृति कप फुटबलको उपाधि ए–वानलाई
प्रथम जे.पी. स्मृति कप फुटबलको उपाधि ए–वानलाई मुगुको सदरमुकाम गमगढि बजारमा खेलमैदान नभएको अवस्थामा पनि तिहारको बिदाको समयको मौका छोपेर महाकाली नमुना उच्च मावि विद्यालयको मैदानमा प्रथम जे.पी. स्मृति कप फुटबल प्रतियोगिता–२०८२ को उपाधि ए–वान फुटबल क्लबले हात पारेको छ ।
बाजुरामा प्रथम छेडेदह क्रिकेट कप हुने
बाजुरामा प्रथम छेडेदह क्रिकेट कप हुने बाजुराको छेडेदह स्पोट्र्स क्लवले यो बर्ष जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । हरेक बर्ष नेपालीहरुको महान चाड दिपावलीको अवसरमा फुटबल प्रतियोगिता गर्दै आएको स्पोट्र्स क्लवले यो बर्ष भने क्रिकेट प्रतियोगिता गर्ने भएको हो ।
आईसीसी सीडब्ल्यूसी लिग-२ सिरिजका लागि नेपालको टोली घोषणा
आईसीसी सीडब्ल्यूसी लिग-२ सिरिजका लागि नेपालको टोली घोषणा नेपालले लिग-२ का लागि युएईमा युएई र अमेरिकाविरुद्ध खेल खेल्दै छ।  नेपालको खेल अक्टोबर २६ बाट सुरु हुने छ। लिग–२ अन्तर्गतको सिरिजमा तीन वटै टोलीले ४/४ वटा खेल खेल्ने छन्।
जानकी मन्दिरमा ट्रफीको पूजा गर्दै एनपीएल टुर सकियो
जानकी मन्दिरमा ट्रफीको पूजा गर्दै एनपीएल टुर सकियो एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स टिम रहेकोले जनकपुरधामवासी एनपीएलका लागि बढी उत्साहित देखिएका छन् । ट्रफी टुरको बेला जनकपुरवासीले जनकपुर बोल्ट्स जिन्दावादको नारा लगाएका थिए ।
Weather Update