Harsamaya
नेपालले दियो अमेरिकालाई २७२ रनको लक्ष्य
नेपालले दियो अमेरिकालाई २७२ रनको लक्ष्य दुवईमा जारी आइसिसी क्रिकेट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ ।
कप्तान पौडेलको शतकका बाबजुद नेपाल यूएईसँग पाँच विकेटले पराजित
कप्तान पौडेलको शतकका बाबजुद नेपाल यूएईसँग पाँच विकेटले पराजित आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ । बिहीबार दुबईमा सम्पन्न खेलमा नेपाल यूएईसँग पाँच विकेटले हारेको हो । नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।
यूएईविरुद्ध कप्तान पौडेलको सेन्चुरी पूरा 
यूएईविरुद्ध कप्तान पौडेलको सेन्चुरी पूरा  लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा  छ ।
आइसीसी विश्वकप : नेपालद्वारा यूएईलाई २४३ रनको लक्ष्य 
आइसीसी विश्वकप : नेपालद्वारा यूएईलाई २४३ रनको लक्ष्य  आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईलाई २४३ रनको लक्ष्य दिएको छ । 
मिस्टिक माउन्टेन टेनिस मंगलबारदेखि हुने
मिस्टिक माउन्टेन टेनिस मंगलबारदेखि हुने होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने भएको छ ।
पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा
पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् ।
विश्वकप लिग–२ : आज नेपाल युएईसँग भिड्दै
विश्वकप लिग–२ : आज नेपाल युएईसँग भिड्दै दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो ।
कर्णाली याक्सको सह-प्रायोजकमा एसियन पेन्ट्स
कर्णाली याक्सको सह-प्रायोजकमा एसियन पेन्ट्स अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
घरेलु मैदानमा भारतमाथि नेपालको जित
घरेलु मैदानमा भारतमाथि नेपालको जित यसअघि नेपालले सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा पहिलो पटक भारतलाई पराजित गरेको थियो । भारतलाई उसैको मैदानमा नेपालले दोस्रो पटक पराजित गरेको हो ।
नेपाल श्रीलंकासँग पराजित
नेपाल श्रीलंकासँग पराजित ज नेपाल श्रीलंकासँग पहिलो सेट १८–२५ ले पराजित भयो भने दोस्रो सेट, १७–२५ तथा तेस्रो सेट २०–२५ ले गुमायो ।
एल क्लासिकोमा रियलद्वारा बार्सा २-१ ले पराजित 
एल क्लासिकोमा रियलद्वारा बार्सा २-१ ले पराजित  बर्नाबेउमा आइतबार राति सम्पन्न खेलमा रियलले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो। रियलको जितमा किलियन एमबाप्पे र जुड बेलिङघमले गोल गरे। बार्सिलोनाका फेर्मिन लोपेजले एक गोल फर्काए।
अमेरिकासँग नेपाल १०६ रनले पराजित
अमेरिकासँग नेपाल १०६ रनले पराजित त्यसअघि दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मेदानमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो । अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए । मिलिन्द कुमारले अविजित ७० रन बनाए ।
Weather Update