Harsamaya
नेपालद्वारा भारत ९२ रनले पराजित
नेपालद्वारा भारत ९२ रनले पराजित हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।
नेपालद्वारा भारत ९२ रनले पराजित
नेपालद्वारा भारत ९२ रनले पराजित पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छओभरमा कुनै पनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । नेपालका लागि रसिद खानले ५५ रनको योगदान दिए भने सन्दीप जोराले ४७ र लोकश बमले ३१ रन बनाए ।
आयल निगमले आयोजना गर्यो ‘रन फर हेल्थ’
आयल निगमले आयोजना गर्यो ‘रन फर हेल्थ’ नेपाल आयल निगमले ‘रन फर हेल्थ’ को नारासहित पुरुषतर्फ १० किलोमिटर र महिलातर्फ ५ किलोमिटर दौड प्रतियोगिताको आयोजना गरेको छ।
हङकङ सुपर सिक्सेस: अफगानिस्तानसँग नेपाल पराजित
हङकङ सुपर सिक्सेस: अफगानिस्तानसँग नेपाल पराजित त्यसपछि नेपालले ६ ओभरमा ९५ रन मात्र बनाउन सक्यो । नेपालले उक्त रन २ विकेटको क्षतिमा बनाएको थियो ।
एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुको धर्ना, चुप लागेर नबस्ने चेतावनी
एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुको धर्ना, चुप लागेर नबस्ने चेतावनी सोही क्रममा खेलाडी संघको अध्यक्ष विक्रम लामाले आजको खेलाडीहरु बोल्न र आफ्नो अधिकारको लागि लड्न सक्ने भएको भन्दै अधिकारको लागि धर्नामा आएको बताए । 
एसियन आर्चरी च्याम्पियन्सिपमा खेल्ने नेपाली टिमको बिदाइ
एसियन आर्चरी च्याम्पियन्सिपमा खेल्ने नेपाली टिमको बिदाइ विश्व आर्चरी कङग्रेस र विश्व आर्चरी च्याम्पियनसिप बङ्गलादेशको ढाकामा हुँदैछ । आर्चरी कङग्रेस नोभेम्बर ६ देखि ८ तारिख र एसियन आर्चरी च्याम्पियनसिप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ ।
चौथो खेलमा नेपाल युएइसँग चार विकेटले पराजित
चौथो खेलमा नेपाल युएइसँग चार विकेटले पराजित आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । यससँगै नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जीतविहीन बनेको छ ।
नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य
नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । मध्यक्रमका ब्याटर कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्कासहित ४६ रन बनाए ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र यूएई बिचको भिडन्त आज 
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र यूएई बिचको भिडन्त आज  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ ।
भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि
भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ ।
नेपाल अमेरिकासँग ४ विकेटले पराजित
नेपाल अमेरिकासँग ४ विकेटले पराजित पालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन याद, करण केसी र गुल्सन झाले समान एक– एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ रोजेको नेपालका लागि अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ७५ रनको अर्धशतकीय इनिङ खेले ।
Weather Update