हाइड्रो कम्पनीमा सेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद
बिहीबार, भदौ १२, २०८२
मैंलै उत्तिनैखेर चन्द्रजीलाई कल गरेर सर्टिफिकेटमा अध्यक्ष कुशकुमार जोशीको हस्ताक्षर छैन त भनेपछि उहाँले कम्पनी छाप नै आधिकारिक हो केही हुन्न भन्नुभयो ।
स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड
बिहीबार, भदौ १२, २०८२
त्यसमध्ये १९ हजार ५१९ जनालाई १० कित्ताका दरले १ लाख ९५ हजार १९० सय कित्ता शेयर बाँडफाँड गरिएको छ । बाँकी ५ कित्ता शेयर ५ जनालाई १/१ कित्ताका दरले बाँडफाँड गरिएको छ । आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
बन्दिपुर केवलकार एण्ड टुरिजम द्वारा आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन
बुधबार, भदौ ११, २०८२
बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले १ करोड १० लाख नाफा कमायो
मंगलबार, भदौ १०, २०८२
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आ.व. २०८१/८२ (२०२५) को पहिलो नौ महिनामा १ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले यसअघि आ.व. २०८०/८१ (२०२४) मा १ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
९.२२ अंकले घट्यो नेप्से
बिहीबार, भदौ ५, २०८२
आज नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, बलेफि हाइड्रोपावर र बुटवल पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
बुधबार घट्यो नेप्से
बुधबार, भदौ ४, २०८२
यस दिन सेन्सेटिभ इण्डेक्स २.१० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ ।
जोशी हाइड्रोपावरको हकप्रद शेयर खरिदका लागि आवेदन पेस गर्ने समयावधि थप
बुधबार, भदौ ४, २०८२
कम्पनीले हकप्रद निष्कासनका लागि असार ८ गते बुक क्लोज गरेको थियो, जसअनुसार असार ७ गतेसम्म नेप्सेमा शेयर किनेकाले मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन् ।
नेप्से वृद्धिमा निरन्तरता, कारोबार रकम साढे ५ अर्बमा सिमीत
मंगलबार, भदौ ३, २०८२
आज सेन्सेटिभ इन्डेक्स १.७३ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.४० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.४९ अंकले बढेको छ ।
भदौ ११ देखि सर्वसाधारणमा आईपीओ जारी गर्दै बन्दीपुर केवलकार
मंगलबार, भदौ ३, २०८२
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर सार्वजनिक निष्कासन गर्न लागेको छ ।
२७.१४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि २७ करोडले घट्यो
आइतबार, भदौ १, २०८२
आज सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.७४ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.५५ अंकले घटेको छ ।
सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आइतबार, भदौ १, २०८२
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अब कम्पनीले आम सर्वसाधारणमा शेयर जारी गर्नेछ ।
सेयर बजार निरन्तर ओरालो तर्फ, कारोबार रकम पनि घट्यो
बुधबार, साउन २८, २०८२
सिकलेस हाइड्रोपावर कम्पनीको सेयर मूल्य यसदिन प्रतिकित्ता ७४.५५ रुपैयाँले घटेर ९५७.९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
मन्दाकिनी हाइड्रोपावरलाई ६६.४० प्रतिशत हकप्रद निष्कासनका लागि अनुमति
बुधबार, साउन २८, २०८२
२ दशमलव ९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको निर्माणका लागि समेत लिएको कर्जा भुक्तानीका लागि कम्पनीले हकप्रद सेयरनिष्कासन गर्न लागेको हो ।
साताको लोकप्रिय

