सागर डिस्टिलरीको आईपीओ आजदेखि निष्कासनमा
बुधबार, साउन २८, २०८२
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अङ्कित दरका १ लाख ४५ हजार २ सय कित्ता आईपीओ जारी गरेको हो । दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।
नेप्सेमा २६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
मंगलबार, साउन २७, २०८२
आज सेन्सेटिभ इन्डेक्स ४.०३ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.८४ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.३३ अंकले घटेको छ ।
२७.९० अंकले घट्यो नेप्से
सोमबार, साउन २६, २०८२
यसदिन , सिव्म सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड र साहस उर्जा लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासन
सोमबार, साउन २६, २०८२
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा (संखुवासभा जिल्लाका केही वडा) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमशः १०/१० प्रतिशत सेयर छुट्याएर जारी गरिसकेको छ ।
माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासन
सोमबार, साउन २६, २०८२
प्रति कित्ता १०० रुपैयाँ अङ्कित आईपीओको लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूको आस्वा सेवा प्रयोग गरी वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।
२.४४ प्रतिशत घट्यो साताको सेयर बजार, माइक्रोफाइनान्स समूहमा उच्च नाफा
शनिबार, साउन २४, २०८२
आइतबार बजार ६३.७३ अंकले घट्दा, सोमबार १६.४६ अंकले बढ्यो, मंगलबार ४१.३५ अंक र बुधबार १.९४ अंकले बजार घटेको थियो । त्यसैगरी, बिहीबार भने १८.३० अंकले बजार उकालो लागेको छ ।
१८.३० अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सामान्य सुधार
बिहीबार, साउन २२, २०८२
यसदिन लिबर्टि इनर्जी कम्पनी, सिव्म सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड र युनाइटेड मोदि हाइड्रोपावरको शेयर मूल्य सबैभ्न्दा धेरै कारोबार भएको छ ।
रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम
बिहीबार, साउन २२, २०८२
कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । यसका लागि कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
२.३५ अंकले बढ्यो सेयर बजार
बुधबार, साउन २१, २०८२
यसदिन हिमालयन रिइन्स्योरेन्स लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर, सिवम् सिमेन्ट र नाग्दी ग्रुप, बलेफि हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि बिक्री खुला
बुधबार, साउन २१, २०८२
कम्पनीले आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता शेयर जारी गर्न लागेको हो । कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
सेयर बजारमा ४१ अंकको गिरावट
मंगलबार, साउन २०, २०८२
यस दिन कुल ३२५ स्टकको ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको २ करोड २२ लाख ७ हजार १४२ कित्ता शेयर कारोबार भएको छ । सोमबार १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको २ करोड ७१ लाख ६९ हजार कित्ता शेयर कारोबार भएको थियो ।
बन्दिपुर केबलकारको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन
मंगलबार, साउन २०, २०८२
कम्पनीले आयोजनाबाट प्रभावित तनहुँ र गोरखाका बासिन्दाहरूका लागि ५ लाख ६६ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको थियो । लगानीकर्ताले न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
दरमखोला हाइड्रोको आइपिओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
सोमबार, साउन १९, २०८२
लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो शेयर बाट समेत आवेदन दिन सक्नेछन् ।
साताको लोकप्रिय

