नेप्से निरन्तर घट्दो आजपनि ३१.५० अंकले घट्यो
बिहीबार, साउन १५, २०८२
माइखोला हाइड्रो पवारको शेयर मूल्य ५.७० प्रतिशतले घटेर ८९१.२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी सुपर सोलु हाइड्रो शेयर मूल्य प्रतिकित्ता ४.९४ प्रतिशतले घटेर ४९५.०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
‘विद्युत विधेयक २०८०’मा ६५ लाख नेपाली सेयर होल्डरहरुको हक र हितको संरक्षण हुनुपर्छः दिपक सिंह [भिडियो]
बिहीबार, साउन १५, २०८२
सोही क्रममा समितिका सदस्य शक्ति बस्नेतले पनि बदलिदो सन्दर्भमा विद्युतको उत्पादन जसरी बढि रहेको छ, त्यो आन्तरिक उपभोगको क्षमता भन्दा बढि नै भएको कारण बचत भएको विजुलीलाई बिक्री गर्नुपर्ने बताए ।
जोशी हाईड्रोपावरको हकप्रद सेयर आजदेखि निष्कासनमा
बिहीबार, साउन १५, २०८२
कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँ बराबरको ६५ प्रतिशत अर्थात १:०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको हो ।
दरमखोला हाईड्रोको आईपीओ आजदेखि निष्कासनमा
बिहीबार, साउन १५, २०८२
यस अघिनै कम्पनीले कुल जारी पुँजीको १०/१० प्रतिशत सेयर आयोजना प्रभावित र वैदेशीक रोजगारीमा रहेकाहरुला लागि निष्कासन गरिसकेको छ । सर्वसाधारणले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
४७.९३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
बुधबार, साउन १४, २०८२
सान्भी इनर्जीको सेयर मूल्य यसदिन प्रतिकित्ता ७६.९० रुपैयाँले बढेर ८४५.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ट्रेड टावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ८६.२० रुपैयाँले वृद्धि भएर ९४८.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा
बुधबार, साउन १४, २०८२
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयरबाट आवेदन दिन सकिनेछ् । कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।
सेयर बजार बढ्यो
मंगलबार, साउन १३, २०८२
आज सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.९७ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.१२ अंकले बढेको छ । यसदिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ ।
नेप्से परिसूचक फेरि तीन हजार बिन्दुमाथि पुग्यो
मंगलबार, साउन १३, २०८२
आज सेयर कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ । यसअघि आइतबार पनि नेप्से परिसूचक ३०१३.१७ बिन्दुमा पुगेर ओरालो लागेको थियो ।
राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा
मंगलबार, साउन १३, २०८२
गत असार १ देखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागिएको हो ।
नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो
सोमबार, साउन १२, २०८२
साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २.०७ अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।
रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै
सोमबार, साउन १२, २०८२
कम्पनीले आईपीओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न आगामी भदौ ४ गते ललितपुरमा रहेको होटेल हिमालयमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
शिवश्री हाइड्रोपावरले पायो हकप्रद सेयर निष्कासनको अनुमति
मंगलबार, साउन ६, २०८२
कम्पनीले साउन ४ गते, आइतबार बोर्डबाट अनुमति प्राप्त गरेको हो । सिन्धुपाल्चोक जिल्लाको चाकु खोलामा निर्मित यो हाईडोपावरले नियमित विद्युत उत्पादन गरिरहेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर आजदेखि निष्काशन
मंगलबार, साउन ६, २०८२
हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म कायम गरिएको
साताको लोकप्रिय

