Harsamaya
राप्ती हाइड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल मार्फत विक्री गरिने
राप्ती हाइड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल मार्फत विक्री गरिने कम्पनीले यही साउन १३ गतेदेखि उक्त हकप्रदको बिक्री आवेदन खुलाउने जनाएको छ । न्यूनतम १०० रुपैयाँ अङ्कित दरको यो हकप्रद खरिदका लागि सबै व्यक्ति,कम्पनी वा संघ संस्थाहरूले साउन २० गते सम्म बोलपत्र पेस गर्न सक्नेछन् ।
साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा धेरैको कारोबार
साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा धेरैको कारोबार अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल १६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १ बजेर ३० मिनेट जाँदा ४१.८९ अङ्कले बढेर २९१२.५२ बिन्दुमा रहेको छ ।
हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ । जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ ।
प्रभु हेलिकोप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी
प्रभु हेलिकोप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी प्रभु हेलिकप्टरले विशेषगरी मुलुकको पर्यटन क्षेत्रका साथै आकस्मिक उद्धार, सामग्री ढुवानीलगायतका क्षेत्रमा काम गरिरहेको छ । सुरुवाती चरणमा एउटा रोबिन्सन हेलिकप्टरबाट व्यावसायिक यात्रा सुरु गरेको प्रभुले हाल दुईवटा एयरबस एच १२५ मार्फत उडान सेवा प्रवाह गरिरहेको छ।
आर्थिक वर्षको पहिलो दिन नेप्से ७५.८४ अंकले बढयो, साढे १६ अर्बभन्दा बढीको कारोबार
आर्थिक वर्षको पहिलो दिन नेप्से ७५.८४ अंकले बढयो, साढे १६ अर्बभन्दा बढीको कारोबार नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन नेप्से परिसुचक ७५.८४ अंकले बढेर १६ अर्बभन्दा बढीको कारोबार भएको छ ।
नेप्से २८ सय बिन्दु नजिक, १४ अर्बको कारोबार
नेप्से २८ सय बिन्दु नजिक, १४ अर्बको कारोबार यसदिन माइखोला हाइड्रो पावर लिमिटेडको शेउयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७८.२७ प्रतिशतले घटेर ९१५.९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी नारायणी डेभ्लप्मेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ४९.०७ रुपैयाँले घटेर १६४३.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि
३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि आज सेन्सेटिभ इन्डेकस ७.०४ अंकले बढेको छ । फ्लोट इण्डेक्स २.६० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.५७ अंकले बढेको छ । यस दिन सुपरमादी हाइड्रो पावर लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन र बिन्ध्यबासीनी हाइड्रो पावरको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ ।
बरुण हाइड्रोपावरको हकप्रद सेयर आज देखि निष्कासनमा
बरुण हाइड्रोपावरको हकप्रद सेयर आज देखि निष्कासनमा गत जेठ २१ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि अगामी साउन १९ गते सम्म आवेदन दिन पाउनेछन् ।
सेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नीतिको उत्साह
सेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नीतिको उत्साह मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि साताको दोस्रो कारोबार दिन नेप्से ३५.०९ अंकले घटेको छ ।
विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको हात खाली
विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको हात खाली आफूलाई आईपीओ परे/नपरेको लगानीकर्ताले सीडीएससीको आइपीओ रिजल्ट साइट बाट हेर्न सक्नेछत् । यो आइपीओका लागि २१ लाख ५० हजार ६७२ जनाबाट २ करोड़ ६१ लाख ४८ हजार ३५० कित्ताका लागि आवेदन परेकोमा २० लाख ४३ हजार ६८६ जनाको आवेदन स्वीकृत थियो ।
मौद्रिक नीतिको प्रभावः सेयर बजारमा उत्साह
मौद्रिक नीतिको प्रभावः सेयर बजारमा उत्साह मौद्रिक नीतिले उद्यम व्यवसाय, ब्याजदर कोरिडोर, घरजग्गा, सेयर कारोबार लगायतमा गरेको लचिलो व्यवस्थाले अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको थियो ।
जोशी हाईड्रोपावरको हकप्रद साउन १५ देखि निष्कासनमा
जोशी हाईड्रोपावरको हकप्रद साउन १५ देखि निष्कासनमा जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर आगामी साउन १५ गतेदेखि निष्कासनमा आउने भएको छ ।
Weather Update