Harsamaya
झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला
झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
नेप्से १५.६४ अंकले घट्यो
नेप्से १५.६४ अंकले घट्यो यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ५.०९ प्रतिशतले बढेर ३७६०.५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
शिवश्री हाइड्रोपावरको हकप्रद सेयर निष्कासन खुला
शिवश्री हाइड्रोपावरको हकप्रद सेयर निष्कासन खुला  शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ ।
बुङ्गल हाइड्रो पावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन
बुङ्गल हाइड्रो पावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन बुङ्गल हाइड्रो पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (भदौ २०) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता शेयर जारी गरेको थियो ।
नेप्से परिसुचक १५.६४ अंकले घट्यो
नेप्से परिसुचक १५.६४ अंकले घट्यो आज सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घटेको छ । फ्लोट इन्डेक्स १.१६ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९५ अंक घटेको छ ।
नेप्सेसँगै घट्यो कारोबार रकम
नेप्सेसँगै घट्यो कारोबार रकम यसदिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, दोर्दिखोला जलविद्युत आयोजना र हिमालयन डिस्टिलरीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने
सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गर्दै ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ ।
१२ अंकले बढ्यो सेयर बजार
१२ अंकले बढ्यो सेयर बजार सिद्धार्थ बैंक लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ३.२८ प्रतिशतले बढेर ३८८.७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपिओ निष्कासन
आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपिओ निष्कासन यस आईपीओको लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल बी’ इश्युअर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट यसदिन नेपाल रिइन्स्यारेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरि कम्पनी, नेपाल रिपब्लीक मिडिया र पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन जसले मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हो ।
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो आज नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र युनाइटेड मोदी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
Weather Update