स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने
बिहीबार, असार १९, २०८२
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ ।
नेप्से परिसुचक २७ सय बिन्दु नजिक, एकै दिनमा साढे ९ अर्बभन्दा बढीको कारोबार
बुधबार, असार १८, २०८२
साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक निरन्तर वृद्धि हुँदै करीब २७ सय बिन्दु नजिक पुगेको छ ।
खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्नुपर्ने
बुधबार, असार १८, २०८२
कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन प्रयोजनका एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयर धनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन् ।
विकास हाईड्रोपावरको कम्नीको आईपीओमा आजदेखि आवेदन दिन सकिने
बुधबार, असार १८, २०८२
विकास हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि आजदेखि आवेदन दिन सकिने भएको छ ।
सर्वसाधारणमा थप आइपिओ निष्कासन गर्दै हिम स्टार ऊर्जा कम्पनी
मंगलबार, असार १७, २०८२
कम्पनीले कर्मचारीहरूका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ४६ हजार ६२५ कित्ता आइपिओ सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो ।
गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर आज देखि बिक्रीमा
मंगलबार, असार १७, २०८२
शेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाण्डौंको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको दर उल्लेख गरी आवदेन पेस गर्नुपर्ने छ ।
नेप्से परिसुचक एकै दिनमा ९.१९ अंकले वृद्धि
सोमबार, असार १६, २०८२
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक ९.१९ अंकले बढेर २६ सय ३१.४८ अंकमा पुगेर रोकिएको छ ।
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर आज देखि निष्कासनमा
सोमबार, असार १६, २०८२
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर आज देखि निष्कासनमा रहेको छ ।
नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले वृद्धि
आइतबार, असार १५, २०८२
साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको छ ।
हिम स्टार ऊर्जाको आईपीओमा आज आवेदन दिने अन्तिम दिन
शुक्रबार, असार १३, २०८२
यस कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता निष्कासनका लागि अनुमति पाएको थियो । आईपीओको अङ्कित मूल्य १०० रुपैयाँ रहेको छ ।
छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असार २७ सम्म
बिहीबार, असार १२, २०८२
छ्याङदी हाईड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद असार २७ गते सम्मलाई थप गरिएको छ ।
४.७८ अंकले बढेर नेप्से परिसूचक २६ बिन्दु माथि उक्लियो
सोमबार, असार ९, २०८२
आइतबारको तुलनामा यस दिन कारोबार रकम भने घटेको छ । आज कुल ३२५ स्टकको ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरिद बिक्री भएको छ । आइतबार ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको...
फरवार्ड माइक्रो फाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा
सोमबार, असार ९, २०८२
संस्थाले संस्थापक शेयर धनी ग्रामीण महिला उत्सुकता विकास मञ्च फरवार्डको नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो । यो शेयर खरिदका लागि सबै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
साताको लोकप्रिय

