Harsamaya
करेन्ट लागेर मृत्यु भएका उज्वलको घरमा छिमेकीले हालिदिए छानो, किरिया बस्ने ठाउँ पनि बनाइदिए
करेन्ट लागेर मृत्यु भएका उज्वलको घरमा छिमेकीले हालिदिए छानो, किरिया बस्ने ठाउँ पनि बनाइदिए शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उज्ज्वलको घरमा छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिए । 
२५ बुँदे ‘सगरमाथा कार्य आव्हान’ जारी गर्दै सकियो सगरमाथा संवाद(भिडियोसहित)
२५ बुँदे ‘सगरमाथा कार्य आव्हान’ जारी गर्दै सकियो सगरमाथा संवाद(भिडियोसहित) दिगो जलवायु कार्यलाई बढावा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारहरूको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा पहुँच सहज बनाउन र क्षमता अभिवृद्धि गर्न विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने संवादको निष्कर्ष रहेको छ ।
एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा
एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा रेकर्ड भएको छ । पानीपोखरीमा ३५.४ मिलिमिटर वर्षा भएको छ ।
बागमती नगरपालिकाका तत्कालीन मेयरसहित ८ जनाविरूद्ध  भ्रष्टाचार  मुद्दा दायर,   ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
बागमती नगरपालिकाका तत्कालीन मेयरसहित ८ जनाविरूद्ध  भ्रष्टाचार  मुद्दा दायर,   ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप अख्तियारले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय यादव, तत्कालीन उपप्रमुख लिला कुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना प्रमुख इन्जिनियर निरञ्जन लामिछाने , सागर पौडेल, लेखा अधिकृत विश्वास पोखरेल र  मधेश प्रदेश सरकारका तत्कालीन कानुन अधिकृत गोकुल भुजेलविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गराइ भ्रष्टाचार गराएको कसुरमा मुद्दा दायर गरेको हो...
वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति, अनुगमन राेक्ने मन्त्रीकाे प्रतिबद्धता
वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति, अनुगमन राेक्ने मन्त्रीकाे प्रतिबद्धता गुणस्तरीय शिक्षामा निरन्तर लागि परिरहेका निजी विद्यालयहरूमा राज्य संयन्त्रबाट अनुगमनको नाममा डर देखाउने, मानसिक दबाब सिर्जना गर्ने र विद्यालयहरूको शैक्षिक स्वतन्त्रतालाई ह्रास गर्ने कार्य गरिरहेको उनीहरूले बताएका छन् । 
सगरमाथा संवाद आज समापन हुँदै 
सगरमाथा संवाद आज समापन हुँदै  ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मुख्य विषयमा सुरु भएको सगरमाथा संवाद आज(आइतबार) समापन हुँदैछ । 
पश्चिमी  तथा स्थानीय वायुको प्रभाव कायमै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा  वर्षा र हावाहुरी
पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा र हावाहुरी कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कस्तो रहला आजको तपाईंको दिन ? यस्तो छ आजको राशिफल
कस्तो रहला आजको तपाईंको दिन ? यस्तो छ आजको राशिफल विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ । तपाईँका हातबाट सजिलै धन खर्च भए तापनि – तपाईँका भाग्यशाली ताराले आर्थिक लाभ बनाइ रहनेछन्। परिवारमा नयाँ सदस्यको आगमनले उत्साह छाउनेछ ।
कर्पोरेट महिला बाइक र्‍यालीमा ३५ राइडर, आत्मविश्वास र सशक्तीकरणको सन्देश
कर्पोरेट महिला बाइक र्‍यालीमा ३५ राइडर, आत्मविश्वास र सशक्तीकरणको सन्देश एसएन कर्पोरेट समाचार प्रालिको ‘कर्पोरेट समाचार डटकम’ले कर्पोरेट महिला बाइक र्‍याली २०२५ को आयोजना गरेको छ ।
चट्याङ लागेर सप्तरीमा एक भारतीय बालिकाको मृत्यु
चट्याङ लागेर सप्तरीमा एक भारतीय बालिकाको मृत्यु शनिबार बिहान साढे ५ बजे चट्याङ लागेर गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
काभ्रेमा करेन्ट लागेर एक मजदुरको मृत्यु
काभ्रेमा करेन्ट लागेर एक मजदुरको मृत्यु तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ।
रौतहटमा गाडीबाट लडेर युवकको मृत्यु, पहिचान खुल्न बाँकी
रौतहटमा गाडीबाट लडेर युवकको मृत्यु, पहिचान खुल्न बाँकी मृतकको पहिचान र दुर्घटना भएको गाडीको पहिचान हालसम्म  खुल्न नसकेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए ।
Weather Update