Harsamaya
कोशी र बागमतीमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने
कोशी र बागमतीमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका कोशी प्रदेश र बागमती प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखी साधारण बदली र बाँकी भूभागमा मौसम  सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
“राशिको चाल, आजको हाल” – जान्नुहोस् तपाईंको भाग्य र चेतावनी!
“राशिको चाल, आजको हाल” – जान्नुहोस् तपाईंको भाग्य र चेतावनी! आज २०८२ जेठ ३ गते शनिबार। आजको दिन कुनैका लागि प्रसन्नता र पुरस्कार बोकेको छ भने, कसैका लागि होशियार बनाउने सङ्केत पनि। मन, मस्तिष्क र माया - यी सबैले तपाईंसँग संवाद गर्न खोजिरहेका छन्।
सगरमाथा संवादको पहिलो दिन सकारात्मक रह्यो : मन्त्री राणा
सगरमाथा संवादको पहिलो दिन सकारात्मक रह्यो : मन्त्री राणा शुक्रबार ‘सगरमाथा संवाद’ पश्चात् आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आज भएको सगरमाथा संवादको पहिलो दिनमा आफ्नो भनाइमा व्यक्त गर्ने सबै वक्ताहरूलाई धन्यवाद दिँदैं संवाद सकारात्मक भएको बताइन् ।  
हावाहुरीका कारण रुख ढलेर लाग्दा तीन जनाको मृत्यु
हावाहुरीका कारण रुख ढलेर लाग्दा तीन जनाको मृत्यु नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ चारपाला बस्ने अन्दाजी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । 
बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरण गरिने
बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरण गरिने काठमाडौं उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का प्रमुख टिकाबहादुर चौधरीले जानकारी दिए ।
आयोगहरूमा गरिएको नियुक्तिप्रति द्वन्द्व पीडितको आपत्ति: भन्छन्- देउवा र प्रचण्डलाई लाज छ कि छैन ?
आयोगहरूमा गरिएको नियुक्तिप्रति द्वन्द्व पीडितको आपत्ति: भन्छन्- देउवा र प्रचण्डलाई लाज छ कि छैन ? सोही क्रममा द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले पीडितका सवाललाई हलुका तरिकाले नलीन राज्यलाई खबरदारी गरेका छन् । उनले सरकारले पीडितहरूलाई मान्छे नगन्ने, हेप्ने गरेको भन्दै सरकारले कहिलेसम्म पीडितको दुख, आँसु र रगतले होली खेल्ने हो भन्दै प्रश्न गरेका छन् । 
‘जलवायु परिवर्तन असरको तत्काल उपाय नखोजे मानव सभ्यता नै खतरामा’
‘जलवायु परिवर्तन असरको तत्काल उपाय नखोजे मानव सभ्यता नै खतरामा’ शुक्रबार नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई शुक्रबार सम्बोधन गर्दै उनले नेपालको नदी, वन र हिमालले पृथ्वी एवम् वातावरणको लागि धेरै ठूलो योगदान गरेपनि जलवायु परिवर्तनको नकारात्मक प्रभाव भोग्नु परेको भन्दै यसको समाधान छिटै नगरे भविष्यमा मानव सभ्यता नै खतरामा पर्न सक्ने बताइन् ।  
गम्छा र टोपी लगाइदिएर राष्ट्रपतिले गरे हजयात्रीको बिदाइ
गम्छा र टोपी लगाइदिएर राष्ट्रपतिले गरे हजयात्रीको बिदाइ ‘विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवद्र्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ, हजयात्राले यसमा ठूलो योगदान दिने विश्वासका साथ तपाईंहरूको यात्रा सफलताको पुनः शुभकामना व्यक्त गर्दछु’, उनले भने । 
आजदेखि सगरमाथा संवाद सुरु हुँदै
आजदेखि सगरमाथा संवाद सुरु हुँदै यही जेठ ४ गतेसम्म नेपाल सरकारले पहिलो पटक काठमाडौँमा आयोजना गरेको सगरमाथा संवाद कार्यक्रमममा सहभागी हुन हालसम्म ३७ देशका १६० विदेशी पाहुना नेपाल आएका छन् ।
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको छ भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विश्व युवा नेताका रूपमा उपप्रमुख डंगोल सम्मानित
विश्व युवा नेताका रूपमा उपप्रमुख डंगोल सम्मानित उपप्रमुख डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुले ज्यापु समुदायको विश्वस्तरमा गौरव बढेको भन्दै काठमाडौँको खुशिँवुमा रहेको ज्यापु संस्कृति विकास कोष, ज्यापु महागुथि नेपाः केन्द्रीय समिति र ज्यापु महागुथि नेपाः ये महानगर समितिले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन् ।
बेरुजु  घटाउँदै जुम्लाका  स्थानीय तह
बेरुजु घटाउँदै जुम्लाका स्थानीय तह पालिकागत रूपमा बेरुजु घटबढ भए पनि समग्रमा गत वर्षको तुलनामा स्थानीय तहको बेरुजु घट्दै गएको हो । यस हिसाबले स्थानीयका कर्मचारी र  जनप्रतिनिधि बजेट खर्चलाई मितव्ययी र नियम संगत बनाउन जोड दिइरहेको देखिन्छ ।आठै पालिकाको समग्रमा ३० करोड बेरुजु आउँदा सबैभन्दा कम बेरुजु आउनेमा चन्दननाथ नगरपालिका पहिलो भएको छ ।...
Weather Update