Harsamaya
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकले एनआरएन अभियन्ता राजेन्द्र कुमार शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । शर्मा नेतृत्वको समितिले आवश्यकता अनुसार सदस्यहरू थप गर्ने प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।
पश्चिमी तथा स्थानीय वायु,  बङ्गालको खाडी र अरब सागरबाट आएको हावाको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा
पश्चिमी तथा स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट आएको हावाको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल विशेष सभा स मारोहमा सहभागी बन्ने मौका छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । आम्दानी सामान्य भए पनि ठुलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। व्यापार र साझेदारीमा फाइदा हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। 
हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकको निर्देशन
हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकको निर्देशन भएका छन् । अहिलेसम्म सो क्षेत्रमा ३२ जना विस्थापित भएका छन् । 
बस र म्याजिक ठोक्किँदा युवतीको घटनास्थलमै मृत्यु
बस र म्याजिक ठोक्किँदा युवतीको घटनास्थलमै मृत्यु प्रहरीका अनुसार विराटनगरबाट मलङ्गबारका लागि छुटेको ना.६ ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना. १ ज २६४५ नम्वरको म्याजिक ठोक्किँदा म्याजिकमा सवार रानिगन्जकै २२ वर्षीया युवती सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो ।
बोनम्यारो पीडित मिनालाई १ लाख ७३ हजार ६५० सहयोग हस्तान्तरण
बोनम्यारो पीडित मिनालाई १ लाख ७३ हजार ६५० सहयोग हस्तान्तरण सहयोग वितरणपछि इन्द्रावती गाउँपालिकाका भूतपूर्व सैनिक संघका अध्यक्ष तथा ‘मिना लामा बचाउ अभियान’ सञ्चालन गर्दै आएका लिला बहादुर तामाङले उपचारका लागि थप सहयोग जुटाउने प्रतिबद्धता जनाए। साथै, सहयोग संकलनमा साथ दिने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद व्यक्त गरे।
नेपाल प्रवेश गर्न खोज्ने कोरियाली नागरिक रक्सौलबाट पक्राउ
नेपाल प्रवेश गर्न खोज्ने कोरियाली नागरिक रक्सौलबाट पक्राउ पूर्व चम्पारण जिल्लाका प्रहरी उपरीक्षक (एसपी) स्वर्ण प्रभातले भने, ‘उनी वैध यात्रा कागजातबिना नेपाल प्रवेश गर्न खोजिरहेका थिए । उनी २०१७ मा भारत आएका थिए र उनको भिसाको म्याद २०२१ जनवरीमा नै सकिएको थियो। त्यसपछि उनी अवैध रूपमा भारतमा बस्दै आएको खुलेको छ।’
डमरु लामा भोटेको सरकारलाई प्रश्न - हुम्लामा हिमताल फुट्दा कति क्षति भयो?
डमरु लामा भोटेको सरकारलाई प्रश्न - हुम्लामा हिमताल फुट्दा कति क्षति भयो? उनका अनुसार ४७ सय मिटर माथि रहेको हिमताल जेठ १ गते विस्फोट भएको हो । उनका अनुसार सो विस्फोटबाट ५ काठको पुल बगाएको छ, ४–५ सय रोपनीको सिँचाई हुँदै आएको कुलो पनि बाढीले बगाएको छ भने १५ किलोवाटको बिजुली उत्पादन केन्द्र क्षति भएको छ ।
गोहीले खाएको अवस्थामा महिलाको शव फेला
गोहीले खाएको अवस्थामा महिलाको शव फेला भरतपुर महानगरपालिका वडा नम्बर २८ मा पर्ने नारायणी नदीमा टाउको र कम्मरभन्दा मुनिको भाग गोहीले खाएको अवस्थामा हिजो साँझ पानीमा फेला परेको हो।  
बागमती प्रदेश सरकारले गर्‍यो ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान
बागमती प्रदेश सरकारले गर्‍यो ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान बागमती प्रदेश जिल्लामा जन्मेर खेलकुद क्षेत्रका सक्रिय जीवन बिताएर देशको नाम उच्च बनाएको भन्दै मन्त्रालयले पुरस्कृत गरेको हो । उत्कृष्ट वर्ष खेलाडी अवार्डका रूपमा महिलातर्फ कराँतेकी एरिक गुरुङ र पुरुषतर्फ खोखोका राजन बललाई सम्मान गरेको छ । उनीहरूलाई नगद १/१ लाख रुपैयाँसहित अवार्ड प्रदान गरिएको थियो ।
दुवै सदनको बैठक बस्दै, सम्बन्धित मन्त्रीले जवाफ दिने
दुवै सदनको बैठक बस्दै, सम्बन्धित मन्त्रीले जवाफ दिने बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ लाई पारित गरियोस् भनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । पूर्वाधार विकास समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ । 
बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, सातै प्रदेशमा वर्षा
बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, सातै प्रदेशमा वर्षा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । सबै प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । 
Weather Update